काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको जित पक्का भएको दाबी गरेका छन्। शुक्रबार चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झापा ‘ओलीमय’को जिकिर गरे। झापाका मतदाता एमालेको पक्षमा रहेको बताउँदै ओलीले भने, ‘सूर्यको जीत सियोर छ।’ चुनावी अभियान र माहोलबारे चर्चा गर्दै ओलीले यसपटक युवाको...
काठमाडौं । रौतहटमा चार वर्षीया बालिका मृत्यु घटनामा जोडिएका कार चालकविरुद्ध ५ दिन म्याद थप भएको छ । बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरका कार चालक रौतटहकै परोहा नगरपालिका–३ घर भएका २७ वर्षीय शेख मुस्ताखविरुद्ध पाँच दिनको म्याद थप भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नारा लगाउने हो भने अबकी बार सय पारुको नारा लगाउनुपर्ने बताएका छन्। आज कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले अबको निर्वाचनमा १०० सिट कटाउने नारा लगाउनुपर्ने बताएका हुन्। ‘अस्ती मधेसमा जाँदै गर्दा मैले साथीहरूलाई भनेको छु- अबकी बार यो सरकार भन्ने नारा...