काठमाडौं । गत धदौं २३ र २४ गतेको जेनजी आन्दोन जाँबुझ गर्न गठीत गौरीबाहुर कार्की नेतृत्वको आयोगले तत्कालिन गृहमन्त्री, प्रधानमन्त्री र प्रहरी आइजीपीलाई १० वर्ष कैद सजायका लागि सिफारिस गरेको खुलेको छ । उक्त आन्दोलनको समयमा प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली थिए भने गृहमन्त्री कांग्रेस नेता रमेश लेखक...
काठमाडौँ । विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगिमा परेका ५१ नेपालीको उद्धार गरिएको छ । अनलाइन ठगिका साथै विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना राहदानी बसिरहेका उनीहरुलाई आज थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको...
काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सानदार जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई अमेरिकाले बधाई दिएको छ । आज रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेर नेपालमा अब बन्ने नयाँ सरकारसँग सहकार्य गर्न आफू तत्पर रहेको पनि उल्लेख गरेको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी...