२ असार, काठमाडौं । बर्खायामका तीन महिना देशभर कुनै पनि सडक खन्न नपाइने भएको छ। सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुमगन कार्यालयले सूचना प्रकाशित गरी सडक खन्न नपाइने जनाएको छ। अनुगमन कार्यालयले वर्षायाममा सडक खन्ने स्वीकृति नदिनेबारे सार्वजनिक सूचना गरी यसबारे सचेत गराएको छ। सूचनाअनुसार, असरा १ देखि भदौ...
२ असार, काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल ४ दिन हिरासतमा रहने भएका छन्। महानिर्देशक अर्याल र निर्देशक सुनीलकुमार केसीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बेलुका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। आज थप अनुसन्धानका लागि हिरासतमा राख्न...
२ असार, मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको चाइनिज विद्युतीय गाडी फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमले जनाएको छ । मुस्ताङको उत्तरी कोरलानाका हुँदै...