सन्दीप लामिछानेले विश्वकप खेल्न वेष्टइण्डिज प्रस्थान
June 10, 2024 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौं, जेठ २८- क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान गरेका छन् । अमेरिकाले भिसा नदिएपछि जान नपाएका सन्दीप वेष्टइण्डिजमा हुने दुई वटा खेलमा नेपाली टोलीबाट मैदान उत्रिने नेपाल क्रिकेट संघ...बाँकी





