पहिरोमा पुरिएर मृत्यु भएका ६ युवा खेलाडीको परिवारलाई एन्फाले ८ लाख रुपैयाँ दिने
काठमाडौं, असोज २१- पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ एन्फाले राहतस्वरुप ८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको एकेडेमीमा गएको पहिलोमा पुरिएर...बाँकी








