नेपाली टोली अभ्यास खेलमा श्रीलंका ‘ए’सँग पराजित
January 22, 2026 | Posted by Pradip Nepali | खेलकुद, मुख्य समाचार
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका ए टोलीसँगको दोस्रो अभ्यास खेलमा ७३ रनले पराजित भएको छ। बिहीबार भएको खेलमा श्रीलंका ए ले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको...बाँकी








