January 11, 2023 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौँ, पुस २७- मनोहरा नदीको तटीय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिएका छन् । वन्यजन्तु फोटोग्राफर तथा पक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले मङ्गलबार गरेको चरा गणनामा उक्त क्षेत्रमा आगन्तुक र स्थानीय गरी...बाँकी December 24, 2022 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, पुस ९- नेपाल दूरसञ्चार प्राधिकरणले आगामी पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने भएको छ । शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले आगामी पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न पुनः आह्वान...बाँकी November 4, 2022 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
दोलखा, कात्तिक १८- आजदेखि न्यू खिम्ती–लामोसाँघु प्रसारण लाइन एक महिना बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभी न्यू खिम्ती–लामोसाँघु प्रसारण लानइबाट प्रवाह हुने विद्युत सेवा आजदेखि एक महिना बन्द गर्ने भएको हो...बाँकी October 24, 2022 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौ, कात्तिक ७- भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ...बाँकी September 16, 2022 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, भदौ ३१- नेपाल टेलिकमले आज शुक्रबारदेखि ई–सिम वितरण गर्दैछ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने टेलिकमले जनाएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ...बाँकी September 15, 2022 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, भदौ ३०- नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को सफ्ट लञ्च गर्ने भएको छ । प्राधिकरणले आज (विहिबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सञ्चार सचिव वैकुण्ठ अर्याल, भन्सार विभागका महानिर्देशक,...बाँकी September 6, 2022 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौँ, भदौ २१– देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका...बाँकी August 6, 2022 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, साउन २१- काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प...बाँकी July 31, 2022 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, साउन १५- खोटाङ केन्द्र भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि...बाँकी July 27, 2022 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, साउन ११– नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका अफरसहितको नि:शुल्क सिम दिने भएको छ । टेलिकमले देशभरका कार्यालयहरुबाट अफरसहितको नि:शुल्क सिम उपलब्ध गराउने भएको हो । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने पुरानै सिममा...बाँकी