Hamro Sanchar

गृहपृष्ठ विज्ञान प्रविधि

भोलि काठमाडौं र ललितपुरका यी स्थानमा दिनभरजसो बिद्युत आपूर्ति बन्द हुने

September 1, 2023 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, भदौ१५- नेपाल विद्युत् प्राधिकरणले भोलि शनिबार काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साँढे ८ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ । काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत...बाँकी

भारी वर्षाको सम्भावनाः आवश्यक सतर्कता अपनाउन अनुरोध

July 14, 2023 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौँ, असार २९- हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका...बाँकी

आज देशभर पानी पर्ने संभावना, सतर्कता अपनाउन आग्रह

June 24, 2023 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, असार ९- हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ । अहिले देशभर सामान्य देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...बाँकी

मनसुन देशभर फैलँदै, आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

June 16, 2023 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौँ, असार १- हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै...बाँकी

बागमतीसहित तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा गर्मी अझै बढ्ने

June 10, 2023 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, जेठ २७– हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ । यसका कारण सो भू–भागहरूमा तातो हावा...बाँकी

केरला आइपुग्यो मनसुन, नेपाल आइपुग्न एक हप्तादेखि १५ दिनसम्म लाग्न सक्ने

June 9, 2023 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, जेठ २६-  यसपालिको मनसुनी दक्षिणी भारतको केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु भारतको केरला आइपुगेको जानकारी दिएको छ । मनसुनी वायु बादल लगाउने र पानी पार्ने...बाँकी

अब घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने

May 15, 2023 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, जेठ १- शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरेको छ । सोमवार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय...बाँकी

हावाहुरीसहित वर्षाको सम्भावना

April 14, 2023 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, बैशाख १- हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले यति वेला देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।...बाँकी

गुनासो सुन्न कागेश्वरी मनोहरा नगरपालिकाले संचालन गर्यो भाईबर ग्रुप

March 18, 2023 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, फागुन ४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले नगरबासीको समस्या तथा गुनासो सुन्न भाइबर ग्रुप सञ्चालनमा ल्याएको छ । भाइबर ग्रुप सञ्चालनमा ल्याएसँगै नगरबासीले आफ्ना समस्या तथा गुनासो भाइबर ग्रुप मार्फत राख्न सक्ने नगरपालिकाले जनाएको छ...बाँकी

सोमबार रातिदेखि वर्षा र हिमपातको सम्भावना

January 22, 2023 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, माघ ८- उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती...बाँकी