मंगलबारदेखि ठूलो पानी पर्ने सम्भावना, आज र भोलि के हुन्छ ?
July 17, 2022 | Posted by Pradip Nepali | विज्ञान प्रविधि
काठमाडौं, साउन १- हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले मुलुकका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको...बाँकी
