Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ओलीका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको आरोप लगाउँदै घनश्याम भुसाल नेकपा एसमा प्रवेश

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले छाडेको ३ महिनापछि घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भुसालले ओलीमाथि निर्मम आरोप समेत लगाएका छन् । भुसालले नेकपा एक असाध्यै राम्रो ठाउँमा...बाँकी

वामदेवको प्रश्न : गठबन्धन गरेपछि पार्टी किन चाहियो ?

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरूले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको टिप्पणी गरेका छन् । आज शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘गठबन्धन गरेपछि किन पार्टी चाहियो रु...बाँकी

प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता : योपटक भाषण कम, काम धेरै गरेर देखाउँछु

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो यो कार्यांकालमा भाषण कम र काम धेरै गर्ने बताएका छन् । शुक्रबार नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन् । आफ्नो...बाँकी

प्रचण्डका घरबेटीलाई पनि कारबाही गर्छु : मन्त्री श्रेष्ठ

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणको काम पूरा नगरी अलपत्र पारेका जो कोहीलाई सरकारले कारबाही गर्ने बताएका छन् । जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब...बाँकी

एमाले छाडेका घनश्याम भूसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन्...बाँकी

स्कुटर दुर्घटना हुँदा मकवानपुरमा ३ जनाको मृत्यु

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र...बाँकी

प्रधानमन्त्री प्रचण्ड-ओलीबीच मन्त्रिपरिषद विस्तारबारे छलफल

January 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच मुख्यत संघीय सरकारको मन्त्रालय भागवण्डा र प्रदेश सरकारको...बाँकी

कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने

January 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ। नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्ताभित्र र बाहिरका दलसँग छलफल गर्ने...बाँकी

छिटो भन्दा छिटो पार्टीमा आउन घनश्याम भूसाललाई नेकपा एसको आग्रह

January 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले कम्युनिस्ट नेता घनश्याम भूसाललाई छिटो भन्दा छिटो पार्टीमा आउन आग्रह गरेको छ । बुधबार महासचिव बेदुराम भुसालले घनश्यामलाई एक पत्र लेखी एकीकृत समाजवादीमा आवद्ध भई नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र...बाँकी

प्रचण्डबाट बधाई थाप्न मुख्यमन्त्री जम्मकट्टेल बालुवाटारमा

January 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालसँगको भेटवार्ताका लागि मुख्यमन्त्री जम्मकट्टेल आज बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यसक्रममा प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री...बाँकी