Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

हाम्रो मुख्य मुद्दा राजबन्दी रिहाइ हो, सरकारमा जान कुनै हतारो छैन : रन्जिता श्रेष्ठ

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो नभएको बताएकी छन् ।सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आफूहरू पदमा नभए मुद्दामा केन्द्रित रहेको बताएकी हुन् । ‘नागरिक...बाँकी

साँझ ६ बजे हुँदै सुदूरपश्चिममा सभामुखको निर्वाचन

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । आज साँझ ६ बजे सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन हुने छ । अहिले बसेको सर्वदलीय बैठकले ६ बजे निर्वाचन गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। त्यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट...बाँकी

घनश्याम भूसाल एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ । शनिबार विहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो । ४ मंसिरको चुनावअघि नेकपा एमाले...बाँकी

माधव नेपाल र रामचन्द्र पौडेलबीच राष्ट्रपति चुनाव लक्षित भेटवार्ता

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए । दुई नेताबीच करिब...बाँकी

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा मन्त्रिपरिषदको पूर्णता, सभामुख, उपसभामुख निर्वाचनलगायतमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको...बाँकी

अपहरण गरी २५ लाख फिरौती रकम लिने ३ जना पाकिस्तानी पक्राउ

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौंमा बसेर एक व्यक्तिलाई अपहरण गरी २५ लाख रुपैयाँ फिरौती लिने तीन पाकिस्तानी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बूढानिलकण्ठ नगरपालिका–४ बस्ने ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद...बाँकी

झलनाथको आरोप : सत्तामा पुग्नका लागि ओलीले राजावादीहरुसँग साँठगाँठ गरे

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओली राजावादीहरुसँग साँठगाँठ गर्न पुगेको आरोप लगाएका छन् । नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै उनले ओली दक्षिणपन्थी भाषमा भाषिएपछि आफूहरुले विद्रोह...बाँकी

याे राजनीतिक महाभूकम्पकाे याेजनाकार ओली, मुख्य पात्र प्रचण्ड : वामदेव गाैतम

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २९– राष्ट्रिय सभाका सांसद वामदेव गौतमले देशको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार केपी ओली भएको टिप्पणी बताएका छन् । सांसद गौतमले देशमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको...बाँकी

घनश्यामलाई स्वागत गर्दै नेपालले भने- कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्नेछौँ

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २९- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गरेका छन् । आज (बिहिबार) अध्यक्ष नेपालले नेता भुसाललाई पार्टीमा स्वागत गर्दै पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गर्ने बताएका छन् । अध्यक्ष...बाँकी

गण्डकीका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पोखराका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् । आज भएको प्रेदशसभा बैठकमा अधिकारीको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको हो । अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते...बाँकी