Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा मन्त्रिपरिषदको पूर्णता, सभामुख, उपसभामुख निर्वाचनलगायतमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको...बाँकी

अपहरण गरी २५ लाख फिरौती रकम लिने ३ जना पाकिस्तानी पक्राउ

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौंमा बसेर एक व्यक्तिलाई अपहरण गरी २५ लाख रुपैयाँ फिरौती लिने तीन पाकिस्तानी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बूढानिलकण्ठ नगरपालिका–४ बस्ने ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद...बाँकी

झलनाथको आरोप : सत्तामा पुग्नका लागि ओलीले राजावादीहरुसँग साँठगाँठ गरे

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओली राजावादीहरुसँग साँठगाँठ गर्न पुगेको आरोप लगाएका छन् । नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै उनले ओली दक्षिणपन्थी भाषमा भाषिएपछि आफूहरुले विद्रोह...बाँकी

याे राजनीतिक महाभूकम्पकाे याेजनाकार ओली, मुख्य पात्र प्रचण्ड : वामदेव गाैतम

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २९– राष्ट्रिय सभाका सांसद वामदेव गौतमले देशको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार केपी ओली भएको टिप्पणी बताएका छन् । सांसद गौतमले देशमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको...बाँकी

घनश्यामलाई स्वागत गर्दै नेपालले भने- कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्नेछौँ

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २९- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गरेका छन् । आज (बिहिबार) अध्यक्ष नेपालले नेता भुसाललाई पार्टीमा स्वागत गर्दै पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गर्ने बताएका छन् । अध्यक्ष...बाँकी

गण्डकीका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पोखराका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् । आज भएको प्रेदशसभा बैठकमा अधिकारीको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको हो । अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते...बाँकी

ओलीका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको आरोप लगाउँदै घनश्याम भुसाल नेकपा एसमा प्रवेश

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले छाडेको ३ महिनापछि घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भुसालले ओलीमाथि निर्मम आरोप समेत लगाएका छन् । भुसालले नेकपा एक असाध्यै राम्रो ठाउँमा...बाँकी

वामदेवको प्रश्न : गठबन्धन गरेपछि पार्टी किन चाहियो ?

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरूले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको टिप्पणी गरेका छन् । आज शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘गठबन्धन गरेपछि किन पार्टी चाहियो रु...बाँकी

प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता : योपटक भाषण कम, काम धेरै गरेर देखाउँछु

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो यो कार्यांकालमा भाषण कम र काम धेरै गर्ने बताएका छन् । शुक्रबार नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन् । आफ्नो...बाँकी

प्रचण्डका घरबेटीलाई पनि कारबाही गर्छु : मन्त्री श्रेष्ठ

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणको काम पूरा नगरी अलपत्र पारेका जो कोहीलाई सरकारले कारबाही गर्ने बताएका छन् । जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब...बाँकी