Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

६ महिनाभित्र सुकुम्वासी बस्ती हटाउन सरकारलाई निर्देशन

July 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बुधवारको बैठकमा बाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर...बाँकी

प्रचण्डको चेतावनी : प्रीतम सिंहबारेको अभिव्यक्तिलाई बबन्डर गर्न खोजियो, केही हुनेवाला छैन

July 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रीतम सिंहबारेको अभिव्यक्तिको प्रष्टिकरण दिएका छन् । एक पुस्तक विमोचनको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह दिल्ली पुगेको आशयको अभिव्यक्ति दिएपछि अहिले आलोचना भइरहेको...बाँकी

यातायात ब्यवस्था कार्यालयको भीड र बिचौलिया प्रवृति अन्त्य गरेरै छाड्छौ- मन्त्री ज्वाला

July 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात ब्यवस्था कार्यालयहरु लाग्ने गरेको भीड र बिचौलिया प्रवृतिको अन्त्य हुने बताएका छन् । बुधबार मन्त्रालयमा सवारी चालक अनुमति पत्रको अनलाइन राजस्व भुक्तानीसहितको विधुतीय सेवा...बाँकी

एमालले माग्यो प्रधानमन्त्रीको राजीनामा

July 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको ठहर गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको...बाँकी

प्रचण्डको अभिव्यक्तिको सन्देश–‘प्रधानमन्त्री नपाए दिल्ली जानू’

July 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गैरजिम्मेवार अभिव्यक्तिले फेरि विवादमा परेका छन् । आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको दाहालले बताएका हुन् । देशका प्रधानमन्त्रीको भनाइ मान्ने हो भने प्रधानमन्त्री...बाँकी

गगनलाई बालेनको व्यंग्य- काठमाडौं महानगरका विद्यालयमा कांग्रेसका भ्रातृ संगठन छैनन्

July 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई व्यंग्य गरेका छन् । महामन्त्री थापाले सोमबार एउटा कार्यक्रममा राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका थिए...बाँकी

राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने सरकारको निर्णय

July 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १९- राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलले भारतमा...बाँकी

ललिता निवास प्रकरण : पक्राउ परेकाको मुद्दा हेर्न नभ्याइनेमा

July 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १९- ललिता निवास प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङ, सुधिर शाह र धर्मप्रसाद गौतमले दायर गरेको मुद्दा मंगलबार हेर्न नभ्याइने भएको छ । न्यायाधीश आन्नदमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी...बाँकी

बाबुराम भट्टराई नेतृत्वको नेसपाले छुट्टै मोर्चा बनाउने

July 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १९- पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि ध्रुवीकरणको प्रयास थाल्ने भएको छ । उसले अलग्गै समाजवादी मोर्चाको प्रयास गर्न लागेको हो । माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम...बाँकी

सिके राउतको पार्टीलाई सरकारमा ल्याउने सत्ता गठबन्धनमा सहमति

July 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १८- सरकारले जनमत पार्टीलाई सरकारमा समेट्ने भएको छ । सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा जनमत पार्टीलाई सरकारमा समेट्न सहमति भएको हो । तर कुन मन्त्रालय दिने निर्णय नभएको एकीकृत समाजवादीका...बाँकी