आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

सभामुख घिमिरेले भने :  संसद चाँडै सुरू हुन्छ

January 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद अधिवेशन चाँडै सुरू हुने बताएका छन्। शनिबार पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौंमा आयोजना गरेको चियापान समारोहमा बोल्दै सभामुख घिमिरेले संसद चाँडै सुरू हुने बताएका...बाँकी

ओलीले आफूभन्दा जान्ने मान्छे यो संसारमा कोही नजन्मिएको ठान्नछन् : माधव नेपाल

January 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूभन्दा जान्ने मान्छे यो संसारमा कोही नजन्मिएको ठान्ने टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीले आफूलाई ज्ञानको...बाँकी

चाँडोभन्दा चाँडो कानुन संशोधन गर्न अध्यादेश ल्याएका हौं : गृहमन्त्री

January 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन्। आज नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भने, ‘हामीले समृद्धि...बाँकी

मध्यरातमा काठमाडौं आइपुगे रवी : भोलि अदालतमा उपस्थित हुने

January 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने मध्यरात काठमाडौं आइपुगेका छन् । सहकारी अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा ८४ दिन बिताएका पूर्वगृहमन्त्री समेत रहेका रवि बिहीबार ६५ लाख धरौटीमा रिहा भएका थिए...बाँकी

गगनको दाबी : कांग्रेस र एमाले मिलेर बनाएको सरकार ३ वर्ष चल्छ

January 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन् । शुक्रवार काठमाडौँमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको २३ औँ वार्षिक साधरणसभामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका...बाँकी

राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

January 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति पौडेलले सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहित...बाँकी

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली

January 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी जयन्तीका अवसरमा पृथ्वी नारायण शाहप्रति उच्च सम्मान प्रकट गरेका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली नेपाल एकीकरणका नेतृत्वकर्ता भन्दै पृथ्वीनारायणप्रति सम्मान व्यक्त गरेका हुन्। ‘नेपालको एकीकरणका नेतृत्वकर्ता...बाँकी

आज पृथ्वीजयन्ती, राष्ट्रिय एकता दिवस

January 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । ३०३‌ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन बाइसे-चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ...बाँकी

सरकारले ल्यायो तीन अध्यादेश : के-के छन् सुविधा ?

January 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सरकारले शुक्रबार राति ढिलो गरेर तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको...बाँकी

प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच भेटवार्ता

January 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको राप्रपाका प्रवक्ता...बाँकी