Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

समाजवादी मोर्चामा समावेश हुने नेकपा एसको निर्णय

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार १- नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको सो पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘आज...बाँकी

४ महिनापछि स्वदेश फर्किए वर्षमान पुन

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १- चीनमा उपचार गराइरहेका माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका छन् । पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत् शुक्रबार नेपाल आएका हुन् । पुनका...बाँकी

प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १- संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएको छ । बिहान ८ बजेदेखि शुरु भएको वैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच प्रश्नोत्तर सकिएपछि समितले सर्वसम्मत रुपमा कार्कीको नाम अनुमोदन गरेको...बाँकी

जहा वडाअध्यक्षलाई आफ्नो कार्यालय पुग्न तीन दिन लाग्छ !

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १- डोल्पाका मानिसको अर्थोपार्जनको मुख्य स्रोेत यार्सागुम्बा नै हो । यहाँका मानिसहरू हरेक वर्षको जेठ पहिलो हप्तादेखि यार्सा संकलन गर्न जान्छन् । तर, यार्सा कुनै वर्ष बढ्ता भेटिन्छ भने कुनै वर्ष अलिक कम...बाँकी

समाजवादी मोर्चाबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी 

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ०१- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा विहान ८ बजेबाट जारी बैठकमा समाजवादी मोर्चाबारे छलफल भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। आज-भोलि नै माओवादी केन्द्र, जसपा, नेकपा...बाँकी

समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई अनेरास्ववियूको बधाई

June 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३२- अनेरास्ववियूले समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिएको छ । बिहीबार अनेरास्ववियूको कार्यालय अनामनगरमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।...बाँकी

मन्त्री ज्वालाद्वारा समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई

June 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३२- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नेकपा एकीकृत समाजवादी निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा समाजवादी...बाँकी

बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नु भारतविरुद्धको प्रतिक्रिया : सांसद पन्त

June 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३२- नेकपा एमालेका सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नु भारतको हेपाहा व्यवहारविरुद्धको प्रतिक्रिया भएको बताएका छन् । बिहीबार संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद...बाँकी

चित्रबहादुर केसीले भने- तपाईंका छोरानाती यहाँ बस्दैनन्, वुद्धि छ भने घुस खान छाड्नुस्

June 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३२- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले नेपालमा सबैभन्दा पीडा ज्येष्ठ नागरिकलाई रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘म पनि एक ज्येष्ठ नागरिक हूँ, वुद्धि छ भने तपाईंहरुले भ्रष्टाचार...बाँकी

प्रेम आलेको आरोप : पर्यटनमन्त्री किरातीले पशुपतिनाथका ‘चोर’लाई संरक्षण गरे

June 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ ३२- नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपतिनाथ मन्दिरमा भ्रष्टचारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संरक्षण गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा आज आकस्मिक समयमा बोल्दै सांसद आलेले...बाँकी