June 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २३- त्रिभुवन विश्वविद्यालयले भक्तपुर बहुमखी क्याम्पसमा कनिष्ठलाई प्रमुख नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएका छन् । कनिष्ठ प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्ति गरेको भन्दै विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका...बाँकी June 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २३- नेपाली कांग्रेसका सभापति र महामन्त्रीबीच अन्तरविरोध देखिएको छ । सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच सार्वजनिक तहमै अन्तरविरोध प्रकट भएको हो । महामन्त्रीद्वयले कार्यशैलीमाथि प्रश्न उठाएपछि सभापति देउवाले...बाँकी June 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २२- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ भारत भ्रमणका क्रममा हिन्दु धर्म र राजाको बारेमा एक शब्द पनि उच्चारण नभएको बताएका छन्। ‘एकजना माननीयले राजनीतिको बारेमा कुरा हुँदा राजाको बारेमा पनि भयो कि भनेर सोध्नुभयो,’ प्रतिनिधि...बाँकी June 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५...बाँकी June 4, 2023 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २१- सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अध्यादेश तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी...बाँकी June 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
चितवन, जेठ २१- चितवन एकीकृत समाजवादीका नेता केशवलाल श्रेष्ठ एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । श्रेष्ठले आफू विगतका तीतामीठा भुलेर एमालेले एकीकृत कम्युनिष्ट आन्दोलन पुनःनिर्माणको अगुवाइ गरोस् भन्ने प्रस्ताव लिएर गएको बताएका हुन् । तत्कालिन...बाँकी June 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २१- नागरिकता विधेयक प्रमाणीकरणका विषयमा सत्तारूढ र प्रतिपक्ष दलबीच मतभेद देखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक तरिकाले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रतिपक्षीले आइतबार संसद् बैठक नै अवरुद्ध गरे । सत्तापक्षले भने...बाँकी June 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २१- राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई थप देश समेत हेर्नेगरी गैरआवासीय राजदूत पदमा...बाँकी June 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २१- आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिवक्षी दल नेकपा एमालेले अवरोध गरेपछि १ घण्टाका लागि स्थगित भएको छ । आजको बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल गर्ने कार्यसूचि रहेपनि...बाँकी June 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २१- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि प्रहरीले जिल्ला अदालतमा उपस्थित गराइएको छ । आरोपीलाई थुनछेक बहसका लागि...बाँकी