July 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
पोखरा, असार २१- उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट आरोपमा माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले माछापुच्छ्रे गाउपालिका-८ का वडाध्यक्ष राम गुरुङलाई प्रकाउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उजुरीको आधारमा वडाध्यक्ष गुरुङलाई...बाँकी July 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २१- नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन् । राजनीतिबाट बिदा लिएको घोषणा गरेकी उनले धरानका मेयर हर्क साम्पाङलाई १० वटा साबेल दिएर आगामी दिन समाजसेवामा...बाँकी July 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २१- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोधेका छन् । यसअघि सोधेको पत्रको जवाफ दिन अस्वीकार गरेका महानिर्देशक अधिकारीलाई मन्त्रालयले दोस्रो पटक...बाँकी July 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, असार २१- सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको छ । बैठकपछि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत भएको बताए । उनले बैठकले प्रधानमन्त्रीले राजीनामा...बाँकी July 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २१- सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बुझिएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी...बाँकी July 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, असार २०- श्रीलंका भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका छन् । श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघेसँग गर्नु भएको शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल...बाँकी July 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २०- प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्तिको विरोधका कारण रोकिएको प्रतिनिधसभाको बैठक बिहीबार १ बजे बस्नेगरी स्थगित भएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेपछि बैठक आधा घण्टाका लागि...बाँकी July 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २०- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर गरेको संसद् अवरोधका कारण मिटरब्याज सम्बन्धी अध्यादेश निष्क्रिय भएको छ । बुधबार प्रतिनिधिसभाबाट ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन...बाँकी July 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
चितवन, असार २०- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै हेर्न नहुने बताए । उनले भने, “सरकारले जति...बाँकी July 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २०- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ होइन राजीनामा चाहिएको बताएका छन् । संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान...बाँकी