Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री ओलीको पहिलो निर्णय : कीर्तिपुर क्रिकेट रंगशालालाई १० महिनामा सुविधासम्पन्न बनाउने

July 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३१- सरकारले कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालालाई दस महिनाभित्र सुवधा सम्पन्न बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सोमबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले ३०० दिनभित्र फ्लड लाइट र प्याराफिट निर्माण...बाँकी

मुकुल ढकालसहित रवि र स्वर्णिमलाई पक्राउ गर्न माग

July 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार ३१- हाम्रो नेपाली पार्टीले मुकुल ढकालसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेलाई पक्राउ गर्न माग गरेको छ । देश द्रोह जस्तो गम्भीर आरोप लागेका उनीहरूलाई न्यायिक हिरासतमा लिई सत्य...बाँकी

ओली नेतृत्वको नवनियुक्त मन्त्रीहरूकाे पहिलो निर्णय, कसले कुन निर्णयमा गरे हस्ताक्षर ?

July 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३१– सोमबार नियुक्त भएर पदबहाली गरेका मन्त्रीहरूले विभिन्न निर्णय र निर्देशन दिएका छन् । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् । पदबहाली गर्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत...बाँकी

परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ बनाउनुपर्छ : मन्त्री राणा

July 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३१- नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् । सोमबार दिउँसो पदभार ग्रहण गरेपछि उनले नेपाल कसैको पराधिन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक...बाँकी

प्रधानमन्त्री ओलीद्वारा शीर्ष नेताको तस्बिरमा माल्यार्पण

July 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार ३१- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका तीन शीर्ष नेताको तस्बिरमा माल्यार्पण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय पुगि उनले नेपाल...बाँकी

सिमलतालमा पहिरोबारे अध्ययन गर्न समिति गठन

July 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, असार ३१- चितवनको सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गरिने भएको छ । गृहमन्त्री रमेश लेखकले सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गर्ने पहिलो निर्णय गरेका हुन् । पदभारपछि सहसचिव छवि रिजालको...बाँकी

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, भने- सबैमा सम्मान, सबैलाई धन्यवाद !

July 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३०- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले...बाँकी

कांग्रेसबाट आरजु राणा मन्त्री बन्ने पक्का, अरु को-को बन्दैछन मन्त्री ?

July 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २९- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको सरकारमा मन्त्री पठाउने विषयमा आन्तरिक छलफल बढाएका छन् । ओली भोलि प्रधानमन्त्री नियुक्त हुने भएपछि कांग्रेसले पार्टीका इतर पक्षका नेता डा....बाँकी

१८ महिनापछि ढल्यो प्रचण्ड नेतृत्वको सरकार, नयाँ सरकार गठनकाे बाटो खुल्यो

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । प्रधानमन्त्रीको प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा ६३ मत पर्यो भने विपक्षमा १९४ सांसदले मतदान गरे । एक सांसद तटस्थ...बाँकी

भ्रष्टाचारका ठूला प्रकरण ढाकछोप गर्न कांग्रेस-एमाले मिलेका हुन् : राजेन्द्र पाण्डे

July 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २५- नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले नयाँ सरकार गिरिबन्धु प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण लगायत ठूला प्रकरणहरु छोप्नका लागि बन्न लागेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख...बाँकी