Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

October 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक १०- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका विषयमा कुराकानी...बाँकी

नयाँ शक्ति बनाउन असफल भयौँ, नयॉ ढंगले अघि बढ्न खोज्दैछौँ- भट्टराई

October 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक ९- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अग्रगामी विचारसहितको नयाँ शक्ति बनाउने काममा आफूहरू असफल भएको बताएका छन् । उनले नयाँशक्तिको आवश्यकता महशुस गरेर प्रयत्न गरे पनि पुरानै शक्तिलाई साथमा लिएर जान खोज्दा...बाँकी

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : माधव नेपाल

October 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक ७- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुकमा सबै समुदायका धर्म संस्कृति, भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताएका छन् । विजयादशमी २०८० का अवसरमा आज...बाँकी

गठबन्धन सरकार मुलुकको समस्या प्रति गम्भिर बनेको छैन : पौडेल

October 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, असाेज २८- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार मुलुकको समस्या प्रति गम्भिर नबनेको आरोप लगएका छन् । प्रेस चौतारी रुपन्देहीले आइतवार बुटवलमा गरेको कार्यक्रममा बोल्दै पौडेलले देशमा बेथिति र समस्याका चाङहरू हुँदा समेत...बाँकी

चालु वर्षमै १० वटा जहाज थप्छौं, दसैंअघि प्रक्रिया सुरु हुन्छ : मन्त्री किराती

October 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, असोज २८- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् । आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले...बाँकी

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथग्रहण आज

October 15, 2023 | Posted by Pradip Nepali |  राजनीति
विराटनगर, असोज २८- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथग्रहण गराउँदै छन् । शपथ ग्रहणका लागि दिउँसो २ बजेको...बाँकी

गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस्ः राष्ट्रपति पौडेल

October 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ, अअसाेज २६- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनःस्थापनमा मात्र नभइ मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रँदा पेसागत मूल्यमान्यताअनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको बताएका छन् । राष्ट्रपति भवन...बाँकी

नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

October 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ, असाेज २६-  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकको जीवनस्तर बदलिएको अनुभूति दिलाउन वर्तमान सरकार क्रियाशिल रहेको बताएका छन् । शुक्रबार काठमाडौको भृकुटीमण्डपमा ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ उद्घाटन गर्दै श्रेष्ठले राजनीतिक परिवर्तनपछि मुलुकमा सुशासन र...बाँकी

कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न नसक्ने : शशांक कोइराला

October 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ, असाेज २६- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न नसक्ने बताएका छन् । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नंवर ६ काठमाडौंले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेस...बाँकी

खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

October 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ, असाेज २६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाइने सरकारको नीति रहेको बताएका छन् । राष्ट्रियसभामा प्रस्तुत अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले आगामी दिनमा हुने...बाँकी