Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्रीसँग आज प्रश्नोत्तर, ओलीले सांसदको प्रश्नको जवाफ दिने

July 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ७- प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सांसदबीच आज प्रश्नोत्तर हुँदैछ । दिउँसो १ बजे शुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको...बाँकी

रास्वपाको दाबी : उपसभामुखले भिसाको अग्रिम मिति आग्रह गर्दा आर्थिक लेनदेन भएको छैन

July 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ६– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई पत्र लेखेको भए पनि आर्थिक लेनदेन नभएको दाबी गरेको छ । रास्वपाले आइतबार विज्ञप्ति निकालेर भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्ति नेपाल...बाँकी

आज ४२औं बिपी स्मृति दिवस मनाइँदै

July 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ६- प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन...बाँकी

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

July 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ६- प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको सहयोगमा...बाँकी

प्रचण्ड, रवि लामिछानेहरूको फाइल खोल्ने बेला आएको छ : प्रदीप ज्ञवाली

July 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ६- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचारका फाइलहरू खुल्ने डरले कांग्रेस–एमालेले हतारहतार समीकरण गरेको भनेर माओवादी केन्द्रले हल्ला चलाएको बताएका छन् । एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको ‘पुष्पलालको दृष्टिकोण...बाँकी

उपसभामुख रानाविरुद्ध उजुरी, जिम्मेवारीबाट हटाउन माग

July 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ५– उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरी अमेरिकी दूतावासमा भिसा सिफारिस गरेको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउन माग गरिएको छ ।...बाँकी

नेपाल प्रतिभाहरूको देश हो : प्रधानमन्त्री ओली

July 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, साउन २- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रतिभाहरूको देश भएको बताएका छन् । बुधवार छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले वेदका ऋषाहरु...बाँकी

प्रधानमन्त्री ओली साउन ६ गते विश्वासको मत लिदै

July 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, साउन २- प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिने तय भएको नेपाल कम्युनिष्ट पार्टी एमालेका...बाँकी

यी हुन् ओली नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद बैठकका निर्णय

July 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३१- नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार गठन भएसँगै मन्त्रिपरिषद् बैठक बसेको छ । उक्त बैठकले विपदका कारण बेपत्ता भई घटना भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृत घोषणा गर्ने निर्णय...बाँकी

मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन : एक महिनाभित्र परिणाममुखी काम गरेर देखाउनुस्

July 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३१- प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र परिणाममुखी काम गरेर देखाउन मन्त्रीहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा ओलीले केही न केही फरक काम गरेर देखाउन निर्देशन दिएका...बाँकी