Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

निलम्बन फुकुवाको माग गर्दै रविले सभामुख घिमिरेलाई बुझाए निवेदन

January 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् । लामिछानेले शुक्रबार सभामुख घिमिरेलाई सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटेर निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन्...बाँकी

सभामुख घिमिरे र रवि लामिछानेबीच भेटवार्ता

January 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निलम्बित सांसद रवि लामिछानेले भेटवार्ता गरेका छन्। सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि निलम्बनमा परेका लामिछानेले आज शुक्रबार सिंहदरबार पुगेर सभामुख घिमिरेसँग भेट गरेका...बाँकी

कांग्रेस संसदीय दलको बैठक बस्दै

January 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने, संसदमा कसरी प्रस्तुत हुने...बाँकी

आजबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै

January 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा...बाँकी

अग्नि सापकोटा भन्छन् : ओली सरकार जनताको घेराबन्दीले आतङ्कित छ

January 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जनताको घेराबन्दीले सरकार आतङ्कित भएको बताएका छन् । बिहीबार प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले भोलिदेखि विपक्षी दलहरूको समेत घेराबन्दीमा पर्ने जिकिर गरे...बाँकी

खराब बानी त्यागेर राम्रो बानी बसाल्नुपर्ने प्रधानमन्त्रीको जोड

January 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुट्खा लगायतका पदार्थ नखान आग्रह गरेका छन्। आज आठौँ चेम्बर एक्सपोलाई सम्बोधन गर्दै उनले त्यसले क्यान्सर निम्त्याउने समेत बताए। ‘सिगरेट नखाउ भनेर छोडेको छ र सकैलेरु रक्सी नखाउ भनेर...बाँकी

सञ्चारमन्त्रीको दाबी : कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँ

January 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बताएका छन् । बिहीबार काठमाडौँमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकारले मुलुकको...बाँकी

विपक्षी दलले सरकारले ल्याएकाे अध्यादेश अस्वीकार गर्ने

January 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । माओवादी केन्द्रसहित संसद्का विपक्षी दलले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन्। आज (बिहीबार) बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो। संसद्को...बाँकी

मधेश केन्द्रित ८ दलको संयुक्त बैठक आज बस्दै

January 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
मधेश केन्द्रित ८ दलको संयुक्त बैठक आज बस्दै काठमाडौं । मधेश केन्द्रित आठ दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा दिउँसो २ बजे बैठक बस्नेत तय भएको जनमत पार्टीका प्रवक्ता डा। शरद...बाँकी

वर्षमानको माग : गिरिबन्धु, कम्बोडिया, स्वीस बैंक र शेरा दरबार सबैको छानबिन गरौँ

January 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पाल्पा । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् । माओवादी केन्द्र पाल्पाको रिप्टिकोट...बाँकी