November 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । बाराको पथलैयामा ‘जेनजी’ अगुवा र स्थानीय प्रशासनबीच वार्ता भइरहेको छ। सशस्त्र प्रहरी रुद्रवाहिनीमा वार्ता सुरु भएको हो। वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३८ दल दर्ता भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३८ र राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ८ दल दर्ता भएको जानकारी...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्मा पुराना राजनीतिक दलका नेतृत्वहरू झन् झन् असक्षम भइरहेको टिप्पणी गरेका छन्। जनयुद्धको नेतृत्व गरिरहेको तत्कालीन माओवादी र ७ दलबीचको शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएको...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी भएको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले एमाले-नेपाली कांग्रेसको अपमान गरेको बताएका छन्। पार्टीको भोलेन्टियर फोर्सको घोषणा गर्दै उनले १२५ वटा दलसँग वार्ता भनेर बोलाएर कांग्रेस-एमालेको अपमान गरेको बताएका हुन्। उनले प्रधानमन्त्रीले दलहरूसँगको वार्तामाथि...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति, सुव्यवस्था कायम गर्न बनेको जिकिर गरेका छन् । शुक्रबार काठमाडौंमा कमाण्ड घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
महेश बस्नेत भन्छन् केपी ओलीले सिठ्ठी फुक्दा २ लाख युवा काठमाडौँ आउने अवस्था बनाउँदै छौँ काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अब दुई महिनापछि केपी ओलीले सिठ्ठी लगाउँदा दुई लाख तुरुन्तै काठमाडौँ आउने अवस्था...बाँकी November 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स ९एनभीएफ०को घोषणा गर्दै छ । माइतीघर मण्डलमा आज युवा भेला भएर वानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा घोषणासभा हुने एमालेले जनाएको छ...बाँकी November 20, 2025 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले सेना परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय भएको रक्षा मन्त्रालयका...बाँकी November 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुन्नुको...बाँकी