Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

अख्तियार प्रमुख राईलाई महाभियोग लगाउनुपर्छ: कांग्रेस सांसद पन्त

July 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई महाभियोग लगाउनुपर्ने बताएकी छन्। अख्तियारले दायर गरेको वाइडबडी जहाज खरिद प्रकरणको फैसलाको पूर्णपाठ केही दिन अघि सार्वजनिक भएको...बाँकी

केही चित्त बुझेन भने अधिनायकवाद भनिहाल्छन् प्रधानमन्त्री : ओली

July 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही चित्त नबुझ्नासाथ अधिनायकवाद भनिहाल्ने गरिएको गुनासो गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अधिनायकवाद के हो...बाँकी

नाउपाको  कार्यवाहक अध्यक्षको जिम्मेवारी  बास्तोलाले पाए, रञ्जिता श्रेष्ठ अलग

July 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलाले पाएका छन् । अध्यक्ष रञ्जिता श्रेष्ठले पोखरा महानगरपालिका-६ कास्कीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन् । नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई...बाँकी

१५ औँ महाधिवेशन २०८३ को दसैं आसपासमा हुन्छ : सिटौला

July 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १५ औँ महाधिवेशन २०८३ को दसैं आसपासमा हुने बताएका छन्। आइतबार होटेल यल्लो प्यागोडामा केही पत्रकारहरूसँग कुराकानी गर्दै त्यसअघिका कुनै पनि महाधिवेशन ४ वर्षका नभएको तर्क गरे।...बाँकी

प्रश्न गर्नेलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त प्रतिवाद गरौँ : सुदन किराती

July 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिको विरुद्ध सशक्त प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन्। पूर्वमन्त्रीसमेत रहेका उनले पछिल्लो केन्द्रीय कमिटीको निर्णयको स्प्रीट कार्यान्वयन गर्न भन्दै चार बुँदे...बाँकी

दिक्तेलका मेयरले माइतीघरमा सत्याग्रह सुरू गरे

July 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै सात बुँदे मागसहित सत्याग्रह सुरु...बाँकी

विद्या भण्डारीले पार्टी अध्यक्षमा आँखा गाडेकाले यो निर्णयमा पुग्नुपर्‍यो : ओली

July 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध हुन निर्देशन दिएका छन् । शनिबार साँझ कर्णालीका केन्द्रीय सदस्यहरूलाई सामूहिक भेट दिँदै...बाँकी

कांग्रेस-एमालेलाई वाग्लेको चेतावनी : रविलाई थुन्नुको नतिजा चाँडै भोग्छन्

July 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल जोगाउनका लागि ठुला दल मिलेर सरकार बनाउने प्रयोग नेपालमा हुने गरेको बताएका छन् । आज काठमाडौँमा रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौँ सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै...बाँकी

प्रचण्ड राजनीतिको ब्रान्ड हो, सबै उहाँको टाउकोमा खन्याएर हामी उम्किन मिल्दैन : वर्षमान

July 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको ‘ब्रान्ड भएको बताएका छन् । पार्टी सम्बद्ध अखिल क्रान्तिकारीले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रूपान्तरण गर्न...बाँकी

भावनाले मात्र कम्युनिस्टको एकता हुन सक्दैन : खनाल

July 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले भावनाले मात्र कम्युनिस्टको एकता हुन नसक्ने बताएका छन् ।   आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । कम्युनिस्ट एकताबद्ध हुनु राम्रो भएको उनले उल्लेख...बाँकी