November 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले दुई प्रकारका कदम चाल्ने घोषणा गरेका छन् । आज विघटित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कानुनी लडाई र सडक सङ्घर्ष गर्ने...बाँकी November 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनतर्फ संकेत गर्दै त्यसबेलाका घटनाहरू तत्कालीन प्रधानमन्त्रीको हैसियतले केपी ओलीले लिनै नसक्ने बताएका छन्। मंगलबार विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पोखरेलले शान्ति सुरक्षा कायम गर्न सरकारले...बाँकी November 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। मंगलबार विप्लवसहितका नेताहरू आयोगमा पुगेर प्रमाण पत्र बुझेका हुन्। पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखिएको छ । यो नाम २०५२ सालमा...बाँकी November 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । हिंसा भड्किने गरी अराजक गतिविधि...बाँकी November 17, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् । उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा...बाँकी November 17, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले एमाले...बाँकी November 17, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बुटवल । नेकपा एमालेको महासचिव शंकर पोखरेलले वर्तमान सरकार चुनाव गराउनका लागि नबनेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले फागुन २१ मा चुनाव नहुने दावी...बाँकी November 17, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै आज मृत्युदण्डको सजाय सुनाएको छ। शेख हसिनालाई गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको मुद्दा लगाइएको थियो। भारतमा निर्वासनमा...बाँकी November 17, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाको राजीनामा स्वीकृत भएको छ । अनेरास्ववियुको आज बसेको बैठकले उनको राजीनामा स्वीकृत गर्दै संगठनको अध्यक्षको जिम्मेवारी दीपक धामीलाई दिएको छ । आफ्नो राजीनामा स्वीकृत भएसँगै...बाँकी November 17, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । बंगालदेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ । बंगलादेशमा गत वर्ष विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनमा हिंसात्मक दमन गराएको उनीमाथि आरोप थियो । न्यायाधिकरण अदालतले मानवताविरुद्धको अपराधको मुद्दामा...बाँकी