November 17, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन्। संयोजक दाहालले सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको...बाँकी November 17, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता, मंसिर ७ गते पेसी काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध सोमबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको हो।...बाँकी November 17, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले दलित भन्ने शब्दलाई नेपालले संवैधानिक र कानुनी रूपमा नै मान्यता दिइएकामा असन्तुष्टि जनाएका छन् । आज सिंहदरबारमा राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले सोहीअनुसार...बाँकी November 17, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
शिक्षा,
समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका अगुवा नै राजनीतिक दल दर्तातर्फ लागेकोमा असन्तुष्टि जनाएका छन् । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा सहभागिताका लागि जेनजीहरूले दल दर्ता गर्न थालेपछि मन्त्री...बाँकी November 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची तय गरेको छ। निर्वाचन आयोगले आज निर्वाचनसम्बन्धी निर्णय गर्दै जानकारी दिएको हो। आगामी फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा...बाँकी November 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ । पेरिसडाँडामा बसेको विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने आयोजना भएको हो ।...बाँकी November 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको टिप्पणी गरेका छन् । आइतबार (कात्तिक ३०)भक्तपुरको गुन्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिसँगको भेटका क्रममा उनले सुशीला कार्की नेतृत्वको...बाँकी November 16, 2025 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल, सरकार र जेनजीका प्रतिनिधिसँग एकसाथ छलफल गर्ने तयारी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनको वातावरण बनाउन चार पक्षीय छलफल गर्न लागिएको हो । निर्वाचनको...बाँकी November 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता रहेको भन्दै चर्चित अनुहारहरूलाई एकै ठाउँमा उभिन आह्वान गरेका छन् । उनले पार्टीप्रेमी नभई देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरी रहेको भन्दै...बाँकी November 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । मधेस प्रदेशमा सरकार गठनका विरुद्ध सात राजनीतिक दलले आज पनि आफ्नो आन्दोलन निरन्तरता दिएका छन्। उनीहरूले सरकार असंवैधानिक ढंगले गठन गरिएको आरोप लगाउँदै जनकपुरधामस्थित मधेस भवन अगाडि धर्ना बसेका हुन्। आन्दोलनमा सहभागी दलहरूका...बाँकी