आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ यौन-स्वास्थ्य, राजनीति, समाचार

कांग्रेसले विगतका गल्ती स्वीकार्ने, जनतासँग माफी माग्ने र समाधानको नेतृत्व गर्ने

November 15, 2025 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले विगतका गल्ती-कमजोरी स्वीकार गर्दै जनतासँग माफी मागेर फेरि नेतृत्व लिन सक्ने गरी निर्णय गर्न समय लागेको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन्। उनले पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचाप सामना गर्न...बाँकी

निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता

November 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी निर्वाचनका अतिरिक्त जारी द्विपक्षीय सहयोगका परियोजनामा पनि प्रगति भएकामा सन्तुष्टि...बाँकी

मुख्यमन्त्री यादवको दाबी : मलाई सुरक्षा ‘थ्रेट’ छ

November 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा ‘थ्रेट’ रहेको बताएका छन्। जनकपुरमा आज मधेसबासीका नाममा सम्बोधन गर्दै यादवले सुरक्षाकर्मीले आफूलाई सुरक्षा चुनौति रहेको भन्दै आएको उल्लेख गरेका छन्। उनले आन्दोलनकारीले आफूलाई निशाना...बाँकी

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

November 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजना गरेको...बाँकी

एमालेले आज देशैभर जनसभा गर्दै

November 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)ले जनपरिचालन कार्यक्रम अन्तर्गत आज देशका सबै जिल्लामा जनसभा गर्दै छ। प्रतिगामी षडयन्त्र विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत आज ७७ वटै जिल्लामा जनसभा गर्न लागेको जनाएको छ। सबै जिल्लाका सदरमुकाम वा ठूला शहरमा...बाँकी

ट्रम्पले बीबीसीविरुद्ध मुद्दा हाल्ने

November 15, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पानोरा डकुमेन्ट्रीमा आफ्नो भाषण सम्पादन गरेको बीबीसीलाई कानुनी कारबाही गर्ने बताएका छन्। यस विषयमा बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही गर्ने बताएका हुन्। किनकि बीबीसीले...बाँकी

देउवा दम्पती स्वदेश फिर्ता

November 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा देउवा स्वदेश फर्किएका छन् । उपचारका लागि सिंगापुर गएका देउवा दम्पती शुक्रबार बेलुका काठमाडौं अवतरण गरेका हुन् । देउवा दम्पती जेनजी आन्दोलनका क्रममा...बाँकी

प्रहरीले गोलि प्रहार गरि गरे वडाध्यक्षको हत्या

November 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनुषा । धनुषामा प्रहरी जवानले वडाध्यक्षको हत्या गरेका छन् । मिथिला बिहारी नगरपालिका ९ का अध्यक्ष विन्देश्वर यादवको प्रहरी जवान शम्भु यादवले गोली हानी हत्या गरेका हुन् । केहिबेर अघि भोज खाने विषयमा विवाद हुँदा...बाँकी

मतदाता नामावली दर्ताका लागि ५ दिन समय थप

November 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि समय थपेको छ । आयोगले ५ दिन समय बढाउँदै मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।...बाँकी

सन्तोष, बाबुराम र जनार्दनबीच ५ बुदे सहमति, ७ मंसिरमा एकता हुने

November 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुने भएका छन् । ७ मंसिरमा बृहत एकता घोषणा गर्ने...बाँकी