Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रविलाई रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ जारी : आजै छुट्लान

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ जारी छ। सर्वोच्च अदालतमा ६ पटकसम्म हेर्न नमिल्नेमा परेको रिटमा आज न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको...बाँकी

प्रधानमन्त्री अस्वस्थ, संसद्‌मा प्रश्नोत्तर कार्यक्रम स्थगित

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा आजका लागि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएकाले प्रश्नोत्तरको कार्यसूची हटाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको बैठक मंगलबार...बाँकी

ओलीलाई प्रधानमन्त्री मैले बनाएको हुँ, : प्रचण्ड

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमीक्षा गरेर अघि बढाइरहेको बताएका छन् । अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले...बाँकी

परराष्ट्रमन्त्री आरजु राणा जापान प्रस्थान

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन्। उनको सचिवालयका अनुसार जापानको टोकियोमा बुधबार सुरु हुने ज्येष्ठ नागरिकमा देखापर्ने सामाजिक एकान्ततासम्बन्धी सम्मेलनमा सहभागी हुन उनी गएराति त्यसतर्फ गएकी हुन्। एसियाली नागरिकको कल्याण तथा...बाँकी

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा जवाफ दिने

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे संसद् भवन (नयाँ बानेश्वर) मा बस्नेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले गर्ने प्रश्नको...बाँकी

मेयर बालेनले किन भने ? ‘सरी केपी ओली’

May 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सिंहदरबारमा आयोजित एक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएको भन्दै कटाक्ष गरेपछि शाहले पनि फेसबुकबाटै जवाफ फर्काएका छन् । उनले फेसबुकबाट ‘सरी केपी ओली’ भन्दै आफू्ले भ्रष्ट...बाँकी

प्रचण्डले नै आफ्नो उत्तराधिकारीको श्रृंखला तयार पार्नुभएको छ : वर्षमान

May 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
भक्तपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वपछि माओवादी पार्टी कुन रुपमा चल्छ भन्नेबारेको बहस निरर्थक रहेको बताएका छन् । पार्टी सम्वद्ध योङ कम्युनिष्ट लिग ९वाइसीएल० को बागमती प्रदेशको...बाँकी

गभर्नर नियुक्ति पेचिलो बन्दै : मन्त्रिपरिषद् बैठक स्थगित गरेर ओलि-देउवा भेट्दै

May 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । आज साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्य रामशरण बजगाईले बताए । आजको बैठकले नेपाल राष्ट्र...बाँकी

०८४ मा एमालेेेले एक्लै बहुमत ल्याएरै छाड्छ  : प्रधानमन्त्री ओली

May 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको र त्यो पूरा भएरै छाड्ने दाबी गरेका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री...बाँकी

कोशीका ४ जना सांसद चढेको गाडी दुर्घटना

May 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ । मोरङमा प्रहरी र सांसद चढेको गाडी दुर्घटना भएको छ । सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट...बाँकी