Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पेशीको जानकारी पत्रमा रवि र छविले हस्ताक्षर गरेनन् : रोकियो सुनुवाइ

May 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पेशीको जानकारी दिने गरी गरिएको पत्रमा हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा सुनुवाइ स्थगित गरिएको छ । उच्च अदातलले पेशीको जानकारी दिन शुक्रबार कारागार कार्यालय रुपन्देहीलाई...बाँकी

मधेशका पूर्वमन्त्री र बागमतीका मेयरसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

May 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा उनी सहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत...बाँकी

राप्रपा सांसदको आरोप : मन्त्रीहरू नै संसद् बैठकमा भिडियो गेम खेलेर बस्नुहुन्छ

May 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सांसद रोशन कार्कीले मन्त्रीहरू संसद् बैठकमा भिडिओ गेम खेलेर बस्ने गरेको आरोप लगाएकी छिन् । प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्ने क्रममा उनले संसद् ढाँट्ने थलो रहेको महसुस भएको बताइन्...बाँकी

कांग्रेसका सांसद गौतम भन्छन् : सरकार ‘सरकार जसरी’ चलेको छैन

May 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले कांग्रेस र एमालेको संयुक्त सरकार गठन भए पनि सरकार...बाँकी

पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित

May 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । सहकारी ठगीसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई पेसीको जानकारी दिने गरी गरिएको पत्रमा हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा सुनुवाइ स्थगित भएको छ । उच्च अदातलले पेसीको जानकारी दिन शुक्रबार...बाँकी

तरुण दल लमजुङ अधिवेशनमा खुकुरी हानाहान : वडाध्यक्षसहित ४ जना घाइते

May 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको...बाँकी

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

May 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ ।...बाँकी

सरकारको कार्यशैलीप्रति कांग्रेसकै सांसद असन्तुष्ट

May 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसदले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र आफ्ना कुरा नसुनेको भन्दै असन्तुष्टि जनाएका...बाँकी

बस्नेत र राईको मुद्दाबारे देउवा : हामी पनि जेल बसेर आएका हौँ

May 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेतबारेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन्। आज बानेश्वरमा बसेको संसदीय दलको बैठकले निलम्वित सांसदद्वय राई र बस्नेत पक्राउ परेको...बाँकी

प्रधानमन्त्रीको दाबी : देश विकास गर्न एमालेको सरकार चाहिन्छ

May 17, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार आवश्यक भएको बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय,...बाँकी