Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाली कम्युनिस्ट पार्टी र भीम रावलबीच सहमति पत्रमा हस्ताक्षर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २६ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’काबीच सहमति पत्रमा हस्ताक्षर भएको छ।

आज पेरिसडँडामा आयोजित कार्यक्रममा हस्ताक्षर भएको हो। सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र रावलले हस्ताक्षर गरेका छन्।

 


प्रतिकृया दिनुहोस्