आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

निवर्तमान आईजीपी खापुङ विदेश भ्रमण जान नपाउने, उपत्यका छाड्न पनि रोक

November 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाइएको छ । २३ र २४ भदौको घटनाका बारेमा छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले आज एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको हो...बाँकी

नवनियुक्त आईजीपी कार्कीले लगाए दर्ज्यानी चिह्न

November 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । आज गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । उनलाई गृह सचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न लगाइदिए । प्रहरीको...बाँकी

‘जेनजी’का माग पूरा नभई चुनाव हुँदैन : सुधन गुरुङ

November 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हामी नेपाल नामक संस्थाका संयोजक सुधन गुरुङले ‘जेनजी’ले राखेका माग पूरा नभई निर्वाचन हुन नसक्ने बताएका छन् । आज बिहान काठमाडौंको लैनचौरस्थित खड्का ल्यान्ड प्रालिले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा निर्मित संरचना...बाँकी

बक्यौता उठाउन खोज्दा हटाइयो, निर्णायक तहमा पुगेर उठाइयो : मन्त्री कुलमान

November 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले विद्युत् बकयौ उठाउने काममा सफलता मिलेकामा सबैलाई धनयावद दिएका छन् । उनले विगतमा बक्यौता उठाउन खोज्दा हटाइएको र अहिले बक्यौता उठाउने ठाउँमा रहेकाले सबैको प्रयासमा बक्यौता उठाइएको बताएका छन् ।...बाँकी

दिपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

November 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दिपक खड्काको कम्पनीले भोगचलन गरिरहेहको नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौं महानगरले डोजर चलाएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका...बाँकी

७ सीडीओसहित ५८ कर्मचारीको सरुवा

November 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृह मन्त्रालयले ५८ जना सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ५८ जना कर्मचारीहरूको सरुवा गरेका हुन् मुस्ताङ, डोटी, दैलेख, गुल्मी, रोल्पा, जुम्ला,...बाँकी

चुनाव जित्नको लागि मात्रै हामीले एकता गरेका होइनौँ : प्रचण्ड

November 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल चुनाव जित्नको लागि मात्रै आफूहरूले एकता नगरेको बताएका छन्। भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर...बाँकी

अहिलेको एमालेले मदन भण्डारी र उहाँको परिवारलाई अपहेलित गरेको छ : प्रचण्ड

November 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले मदन भण्डारी र उनको परिवारलाई अपहेलित गरेको आरोप लगाएका छन्। बुधबार भीम रावल लगायतका नेताहरुलाई पार्टीमा भित्र्याउने कार्यक्रममा उनले परिवारलाई समेत बदनाम गर्ने कोसिस...बाँकी

रमेश लेखक  भन्छन् : जेनजि आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्नँ

November 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले बुधबार आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी...बाँकी

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित : प्रचण्डले गरे फुलमालाले स्वागत

November 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा। भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बब काठमाडौंमा आयोजित पार्टी समायोजनक कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रावललाई पार्टीमा भित्र्याएका हुन् । यसअघि...बाँकी