Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन्  : गृहमन्त्री अर्याल

September 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सीआईबी० को अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री अर्यालले सो कुरा बताएका हुन् ।...बाँकी

मन्त्री पुन भन्छन्  : कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव छैन

September 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव नरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आगामी निर्वाचनबाट स्वच्छ युवा नेताहरुको अत्यधिक बहुमतको सरकार बनाउन आग्रह गरेका छन् । नले...बाँकी

माओवादील पनि कांग्रेस – एमाले जस्तै भएपछि जनता निराश भए : सुदन किराँती

September 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता सुदन किरातीले जेन जी विद्रोहको मूल कारक माओवादी नै भएको बताएका छन् । प्रज्ञामा जारी केन्द्रीय कमिटी बैठकको पहिलो दिन आज आफ्नो भनाइ राख्दै किरातीले नेताहरू लोभी र...बाँकी

ओली, देउवा र लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सरकारले शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व...बाँकी

सञ्चारमन्त्री खरेल सरकारको प्रवक्ता तोकिए

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारको प्रवक्तामा सञ्चार तथा सूचनामन्त्री जगदीश खरेललाई तोकिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता, सञ्चारमन्त्री खरेलले मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिँदै अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको अधिकार सूचना...बाँकी

म माथि प्रहारको निशाना केन्द्रित गरिएको छ, मैले भ्रष्टाचार नगर्नु नै अपराध भयो : ओली

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्नु अपराध बन्न पुगेको जिकिर गरेका छन् । गत २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सत्ता छाड्न बाध्य भएका ओलीले आज...बाँकी

राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग अर्थ मन्त्रालयअन्तर्गत राखिने

September 25, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । सरकारले सुरक्षण मुद्रणसम्बन्धी नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेकाका अनुसार। सरकारले सुरक्षित मुद्रणसम्बन्धी ऐन, २०८१ प्रभावकारी रूपमा कार्यान्वयनका लागि ऐनले दिएको अधिकारअन्तर्गत सुरक्षण मुद्रण...बाँकी

कांग्रेस नेता रमेश लेखकलाई मातृशोक

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ। उनकी आमा शारदा लेखकको ८९ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारको क्रममा दिउँसो ४ बजेतिर निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको...बाँकी

मतदानको अधिकार १८ वर्ष पुगेपछि, १६ वर्ष पुगेकाले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मतदाता नामावलीमा कार्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिने भएको छ। यसअघि स्थगित भएको मतदाता नामावली संकलनलाई आयोगले पुनः सुरु गरेको हो। निर्वाचन घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने ऐनको बाधालाई...बाँकी

विगतमा भएका भ्रष्टाचारको पनि छानबिन हुन्छ : प्रधानमन्त्री कार्कि

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएको छोटो समयमै विगतमा भएका भ्रष्टाचारबारे प्रष्ट जानकारी पाएको बताएकी छिन् । आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । भ्रष्टाचारका विषयमा आवश्यक छानबिन...बाँकी