Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

‘विदेशबाट मतदान गर्ने व्यवस्था मिलाउन छलफलमा छौँ’ : प्रधानमन्त्री

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई आफू कार्यरत रहेकै देशबाट मतदान गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो जानकारी दिएकी हुन्। उनले भनिन्, ‘रोजगारीको सिलसिलमा बाहिर रहनु...बाँकी

आन्दोलनमा दमन गर्ने उपर कडा कारबाही गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री कार्की

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दमन गर्नेउपर कडा कारबाही गर्ने प्रतवद्धता जनाएकी छन्। आ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएकी हुन्। ‘आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवा युवतीहरुले अनाहकमा ज्यान गुमाउनु...बाँकी

प्रचण्ड भन्छन् : भ्रष्टाचार छानबिनको नाममा नेताहरूलाई प्रतिबन्ध र जेल हाल्ने काम हुँदैछ

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता कार्यकर्तालाई भ्रष्टाचारका नाममा प्रतिबन्ध लगाउन र जेल हाल्ने काम गर्न खोजिएको टिप्पणी गरेका छन्। केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले यी विषय...बाँकी

नारायणकाजीले मागे कार्यवाहक अध्यक्षको जिम्मेवारी

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी आफूलाई दिन माग गरेका छन्। जारी केन्द्रीय कमिटीको बैठकमा प्रचण्डलगत्तै बोलेका श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारीम मागेका हुन्। उनले मंसिरमा विशेष महाधिवेशन गर्न सम्भव...बाँकी

माओवादी बैठकमा होहल्ला, सबैले धारणा राख्न पाउने

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा सदस्य सबैले धारणा राख्न पाउने भएका छन् । आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि समूहगत...बाँकी

गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ : योगेश भट्टराई

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बाठमाडौँ । नेकपा एमालेका महासचिव योगेश भट्टराईले गल्ती र कमजोरीबाट सिक्दै पार्टी र आन्दोलनलाई पुनर्गठन गर्ने बताएका छन् । आज एक अपिल सार्वजनिक गर्दै भट्टराईले पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे भनेका छन्– ‘गल्ती र कमजोरीहरूबाट हामी...बाँकी

पदलोलुपता मेरो नेचर हैन, तर जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन : प्रचण्ड

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ पदलोलुप नभएको तर अहिलै नै जिम्मेवारीबाट नपन्छिने बताएका छन्। बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै राष्ट्र, पार्टी...बाँकी

बाबुराम भन्छन् : थोत्रा र पुराना दलहरुलाई टाउको उठाउन दिनु हुन्न

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना र भ्रष्टीकृत भइसकेका दलहरुलाई फेरि टाउको उठाउन दिन नहुने बताएका छन् । नेसपा ९नयाँ शक्ति० को अध्यक्षबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब नयाँ र वैकल्पिक शक्तिहरुले देशको...बाँकी

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुनेछ । यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय...बाँकी

ओली, रमेश र  पृथ्वीसुब्बालाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन रास्वपाको माग

September 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका क्रममा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन मन्त्रीलाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन माग गरेको छ। मंगलबार र बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठक तत्कालीन...बाँकी