Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

५४ प्रतिशत प्रतिनिधिको माग सम्बोधन गर्न चुनावअघि नीति महाधिवेशन गरौँ : ज्ञानेन्द्र कार्की

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २५ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्नको लागि चुनावअघि नीति महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।

जारी केन्द्रीय समिति बैठकमा बोल्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्नको लागि नीति महाधिवेशन गर्नुपर्ने बताए।

उनले भने, ‘५४ प्रतिशत साथीहरूले विशेष महाधिवेशन माग गर्नुभएको छ। हामी निर्णयमा पुगिएन भने दुर्घटनामा जानसक्छ। त्यसैले चुनावअघि नीति महाधिवेशन गरेर जाऔँ।’

विशेष महाधिवेशन नीति महाधिवेशनका रूपमा गरेर जनताको जीवनस्तर कसरी विकसित गर्नेगरी नीति तय गर्नुपर्ने बताए।


प्रतिकृया दिनुहोस्