आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

महेश बस्नेत चढेको गाडीमाथि मसी प्रहार

November 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  महेश बस्नेत चढेको गाडीमाथि छ्यापे मसी काठमाडौं ।नेकपा ९एमाले० नेता महेश बस्नेत चढेको गाडीमाथि विराटनगरमा एक युवाले मसी छ्यापेका छन्। बस्नेतको गाडी गुडिरहेका बेला अचानक एक युवक दौडेर आई गाडीमा मसी फयाँकेका थिए। काठमाडौँबाट...बाँकी

कांग्रेसले चुनावमा भाग लिने

November 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको हो । ‘२०८२ फागुन २१ गते...बाँकी

प्रचण्डको आश्वासन : आउने निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौँ

November 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा युवालाई अवसर दिने बताएका छन्। वाईसीएल नेपालले आज पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले पार्टी र देशको आगामी नेतृत्व अब नयाँ...बाँकी

केपी ओली भन्छन् : यो सरकारलाई चुनाव गराउने अधिकार छैन

November 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार...बाँकी

विध्वंशको जगमा बनेको सरकार चुनाव गराउने बाटोमा छैन : शंकर पोखरेल

November 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विध्वंशको जगमा बनेको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अहिलेको सरकार निर्वाचन गराउने बाटोमा नभएको पनि जिकिर गरे । ‘विध्वंसको जगमा...बाँकी

यस्तो देखियो काठमाडौंमा एमालेको र्‍याली : ट्राफिक अस्तव्यस्त

November 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले जनपरिचालन कार्यक्रमअन्तर्गत आज काठमाडौंमा जनसभा गर्दै छ । प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभाको विघटनको विरोधमा एमालेले कात्तिक २२ गतेदेखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ ।वाग्मती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटीमण्डपमा...बाँकी

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

November 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठक...बाँकी

आज एमालेले काठमाडौंमा जनसभा गर्दै, ओलीले सम्बोधन गर्ने

November 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले जनपरिचालन कार्यक्रमअन्तर्गत आज काठमाडौंमा जनसभा आयोजना गरेको छ । प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभाको विघटनको विरोधमा एमालेले कात्तिक २२ गतेदेखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ । वाग्मती प्रदेश कमिटीले आयोजना गरेको...बाँकी

प्रधानमन्त्रीको आश्वासन : जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन

November 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा दायाँबायाँ नलाग्ने स्पष्ट पारेकी छन् । जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग आज भएको छलफलमा उनले जेनजीसँग सम्झौता गर्ने विषय...बाँकी

एमाले नेसनल भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी : लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

November 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले आज नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ। फोर्सको संयोजकमा पुष्पराज श्रेष्ठ चयन भएका छन्। शुक्रबार काठमाडौँमा पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा श्रेष्ठलाई फोर्सको संयोजक घोषणा गरियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले...बाँकी