July 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको छ । बुधबार काठमाडौंमा बसेको राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको महासचिव ठाकुरसिंह थारुले अनलाइनखबरलाई जानकारी दिए ।...बाँकी July 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुरधाम । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झा पुर्पक्षका लागि कारागार चलान भएका छन्। न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउन आदेश गरेको हो। रौतहटको गढिमाई नगरपालिका ४ का ४६ वर्षीय झाविरुद्ध एक...बाँकी July 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको निर्वाचनमा ८ मतान्तरले पराजित भएपछि मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतान्त्रिक पद्धतीको उपयोग भएको बताएका छन्। मुख्यमन्त्री लामाले संसदीय दलको नेताको लागि निर्वाचन हुनु लोकतान्त्रिक पद्धती भएको भन्दै राजीनामा...बाँकी July 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो। २४ सदस्यीय पदाधिकारीमा २२ जना बैठकमा सहभागी छन्। माओवादी केन्द्रका सचिव दिननाथ शर्माका अनुसार विभिन्न...बाँकी July 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। आज भएको मतदानपछिको गणनामा मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामालाई पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन्। बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सदस्य छन्। शतप्रतिशत मतदान...बाँकी July 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उतिबेला नै क्रियाशीलता छाडेर राष्ट्रपति नबन्न सुझाव दिएको बताएका छन् । जिफन्टको १२ औँ प्रतिनिधि परिषद् बैठकमा बोल्दै महासचिव पोखरेलले विद्या भण्डारीको निवासमै गएर आफूले...बाँकी July 30, 2025 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापति समेत रहेका इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन् । यी दुवै सभापति शेरबहादुर...बाँकी July 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन)का बारेमा सम्बोधन गर्ने भएका छन् । आज अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति...बाँकी July 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठकमा शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ...बाँकी July 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनजना मन्त्री नियुक्ति गरेका छन्। कांग्रेस सांसद इन्द्रबहादुर बानियाँ समूहलाई सहयोग गर्न पाँच मन्त्रीले राजीनामा दिएपछि रिक्त तीन स्थानमा मुख्यमन्त्री लामाले नियुक्ति गरेका हुन्। बुधबार आज बिहान...बाँकी