Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पाटनको स्ववियु सभापतिमा नेविसंघका वागी उम्मेदवार विष्ट विजयी

April 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा सभापति पदमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। गएराति सम्पन्न मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति पदमा विजयी भएका हुन्। उनले...बाँकी

सभामुख, प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा छलफल

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार छलफल गरेका हुन्। सभामुखको...बाँकी

६४ जनामा कोरोना संक्रमण पुष्टि, ३५७ संक्रिय संक्रमित

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका...बाँकी

एमाले अरु पार्टीभन्दा बढी बलियो, व्यापक र अग्लो छ : अध्यक्ष ओली

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी देशको प्रमुख शक्तिको रुपमा रहेको दाबी गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला संघको शनिबार काठमाडौंमा सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन...बाँकी

रवि लामिछाने भन्छन् : जेल हाल्नुपर्ने भ्रष्टहरूले नै हाम्रो विरोध गरे

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको आरोपमा पुराना पार्टीका नेताहरूलाई जेल हाल्नुपर्ने बताएका छन्। तनहुँ १ को आबुखैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा कुशासन चलाउनेहरूले नै रास्वपाको विरोध गरेको भन्दै...बाँकी

मेयर बालेन साहको निर्देशन : सडक मिचेर राखिएका प्रहरी बिट तुरुन्त हटाउनु

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगर क्षेत्रमा सडक मिचेर राखिएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै मेयर साहले ती संरचना...बाँकी

मुकुन्द न्यौपानेद्वारा नेकपा एकीकृत समाजवादी छाडेको घोषणा

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्यागको घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी त्यागेको घोषणा गरेका हुन् । पार्टी छाड्दै गर्दा उनले नेकपा एकीकृत समाजवादी सत्ता...बाँकी

अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित भएका छन् । नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनको क्रममा उनीहरुलाई सम्मान गरिएको हो । मोर्चाका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार विद्यमान जातीय...बाँकी

व्यक्तिगत चाहना त्यागेर देशको आवश्यकता अनुसार काम गर्न जरुरी : सभामुख घिमिरे

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शनिवार काठमाण्डौमा लायन्स क्लबको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशले राजनीतिमा ठूलो परिवर्तन...बाँकी

एमाले महासचिव पोखरेल भन्छन् : बारामा एमालेलाई सहयोग गर्नु जसपाको कर्तव्य हो

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बारा । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बारा–२ को उपनिर्वाचनमा एमालेलाई सहयोग गर्नुपर्ने जसपाको कर्तव्य भएका छन्। गत निर्वाचनमा जसपासँग चुनावी तालमेल गरेर एमालेले जसपाको रक्षा गरी दिएको बताउँदै उनले एमालेलाई सहयोग गर्ने कुराबाट...बाँकी