Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार

सर्पले डस्दा दाङमा १ जना बालकको मृत्यु

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
दाङ । सर्पले डसेर दाङको तुलसीपुरमा एक जना बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ढकनाका ११ वर्षीय छवि चौधरीको सर्पले डसेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घरको...बाँकी

रक्षामन्त्री खड्काको दाबी : सातै प्रदेशमा अहिलेको गठबन्धनको सरकार बन्छ

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सरकार छिट्टै बन्ने उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । शनिबार गृहजिल्ला सुर्खेत आएका रक्षामन्त्री खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केन्द्रीय समीकरणअनुसार नै...बाँकी

मेयर बालेनको अर्काे स्टाटस् : इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज संघीय सरकारमाथि कडा टिप्पणी गरेका छन् । काठमाडौं महानगरले अतिक्रमित संरचना र बागमति किनार अतिक्रमण गरी बसेकालाई हटाउन खोज्दा केन्द्र सरकारले सहयोग नगरेको मेयर शाहले गुनासो गर्दै...बाँकी

२ वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ। प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो। भेरिफाइड उक्त पेज विगत दुई वर्षदेखि अवरुद्ध रहँदै आएको थियो। सरकारका...बाँकी

पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ । चैत ५ गते रोकिएको निर्वाचन आज हुन लागेको हो । करिब ७६ सय विद्यार्थी रहेको पाटनमा सभापतिका लागि आधा दर्जन उम्मेदवारले उम्मेदवारी दिएका छन् । त्रिभुवन...बाँकी

मेयर बालेनको टिप्पणी : आजबाट सिंहदरबारको फोहोर उठ्दैन, नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन साहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताए । उनले लेखेका छन्  आज बाट सिंहदरबारको फोहोर उठ्दैन...बाँकी

स्वास्थ्य मन्त्रालयको गेटमा किन गरियो कृत्रिम फोक्सो जडान ?

April 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेशद्वारमा शुक्रबार कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (युएसएआईडी) को स्वच्छ हावा परियोजनासंगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो ।...बाँकी

नेपाली सेनाको सर्भर ह्याक, २१ वर्षीय युवक पक्राउ

April 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने कार्यमा संलग्न १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने...बाँकी

वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठग्न सघाउने सरकारी कर्मचारी प्रहरीको फन्दामा

April 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठग्ने कार्यमा संलग्न एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नासु पशुपति अधिकारी रहेका छन् । उनले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको...बाँकी

प्रधानमन्त्रीलाई गगनको चेतावनी : हामीले जे गरेपनि सांदहरुले थपडी बजाउँछन् भन्ने नठान्नुस्

April 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीकै काममा केन्द्रित हुन पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्री उद्घाटन, सम्मेलनमा जाने गरेको भन्दै उनले यति धेरै फुर्सद किन छ भनेर प्रश्न गरे । शुक्रबार...बाँकी