आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रपतिद्वारा सपनातीर्थ मन्दिरको दर्शन

April 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, वैशाख १- राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध ऐतिहासिक सपनातीर्थ मन्दिरमा शनिबार बिहान पूजा अर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका छन्। नयाँ वर्ष २०८१ को अवसरमा सपनातीर्थमा हप्तासम्म परम्परागत...बाँकी

दुई मन्त्री लिएर ओलाङ्चुङगोला जाँदै एमाले अध्यक्ष केपी ओली

April 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २९- पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाने भएका छन् । एमाले ताप्लेजुङको पार्टी कार्यालयको भवन उद्घाटनको लागि अध्यक्ष ओली ताप्लेजुङ आज ताप्लेजुङ आउन लागेको नेकपा एमाले ताप्लेजुङका...बाँकी

दलित मुक्ति संगठन दोलखाको अधिवेशन बैशाख २२ मा

April 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, चैत २८- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठन दोलखाको सातौँ जिल्ला अधिवेशन आगामी बैशाख २२ गते हुने भएको छ । मंगलबार जिल्लाको सदरमुकाम चरिकोटमा सम्पन्न बिस्तारित बैठकले बैशाख २२ गते...बाँकी

चिट चोराउदा पक्राउ परेका प्रिन्सिपल र शिक्षक छुटे, ६०/६० हजार क्षेती

April 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, चैत २८- बाँकेमा एसइई परीक्षामा विद्यार्थीलाई चिट चोराउने र प्रश्नपत्र आउट गर्ने प्रिन्सिपल र शिक्षक धरौटीमा छुटेका छन्। नेपालगनञ्जस्थित लोटस इंग्लिस मिडियम हाइस्कुलका प्रिन्सिपल तपन शर्मा र शिक्षक मोहम्मद अल्ताफ खानलाई बाँके प्रशासनले ६०/६०...बाँकी

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आचारसंहिता लागू, कसले के गर्न पाउँदैन ?

April 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, चैत २८- वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१)मा हुने उपनिर्वाचनलाई...बाँकी

काठमाडौंको तुवाँलो हट्न भने केही दिन लाग्ने

April 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत २८- विगत केही दिनदेखि प्रदुषण तथा मौसमका कारण काठमाडौंमा तुवाँलो लागिरहेको छ । काठमाडौं उपत्यकाको आकाशको तुवाँलो अझै केही दिन नहट्ने भएको छ । मौसमविदहरुका अनुसार आकाश खुलेपनि पूर्णरुपमा तुवाँलो हट्न भने केही...बाँकी

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

April 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, चैत २८- दाङमा नाइट बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। तुलसीपुरबाट–कठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही...बाँकी

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

April 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत, चैत २७- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मङ्गलबार साँझ संविधानको धारा १६८ (२) अनुसार नेकपा एमाले संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । त्यसअघि...बाँकी

पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारीसाधन सञ्चालन अनिवार्य : उपप्रधानमन्त्री महासेठ

April 9, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ, चैत २७- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने गरी गृहकार्य भइरहेको बताएका छन् । साझा यातायातले विद्युतीय सवारीसाधनका लागि सञ्चालनमा ल्याएको ‘चार्जिङ स्टेसन’को शुभारम्भ गर्दै उनले पेट्रोलियम...बाँकी

राप्रपाद्वारा गृहमन्त्रीको राजीनामा माग

April 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत २७- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनबाट पछि नहट्ने बताएका छन् । उनले मंगलबारको आन्दोलन गणतन्त्रप्रतिको ‘टेष्ट’ भन्दै यो भन्दा कडा आन्दोलन गर्ने बताए...बाँकी