आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सुप्रिम सहकारीको सवा १४ करोड गोर्खा मिडियामा, रवि लामिछानेका नाममा २ करोड

April 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, बैशाख ४- बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको छ । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको...बाँकी

एकीकृत समाजवादीमा एक लाख २० हजार सदस्य थपिए

April 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, वैशाख ४- नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन् । सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा ती सदस्य थपिएका पार्टीका...बाँकी

गठबन्धनमा खटपट भएपछि प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

April 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ४- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता खनालबीच अहिले बालुवाटारमा छलफल...बाँकी

एकीकृत समाजवादीसँग सार्वजनिक कार्यक्रममै गर्जिए ओली, के भने ?

April 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख ३- सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीसँग गर्जिएका छन् । अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै एकीकृत समाजवादी पार्टीप्रति सार्वजनिक कार्यक्रममा आपत्ति जनाएका छन्...बाँकी

उच्च अदालतले माग्यो सन्दीपविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता

April 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, बैशाख ३- उच्च अदालत पाटनले सन्दीप लामिछानेको जर्बजस्तीकरणी सम्बन्धी मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता मगाउने आदेश गरेको छ । न्यायाधीशहरु मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति गाउँपालिकाको कार्यालयबाट...बाँकी

आगो निभाउने क्रममा १ को मृत्यु, १ घाइते

April 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गुल्मी, वैशाख ३- गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको हो...बाँकी

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

April 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, बैशाख ३- सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको...बाँकी

विश्वद्वीपले छाडे बाबुराम, माओवादी केन्द्रमा फर्किए

April 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख ३- युवा नेता विश्वदीप पाण्डेले पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) परित्यागको घोषणा गरेका छन् । नेसपा परित्याग गरेका उनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल...बाँकी

टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

April 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख ३- रामेछापको मन्थली नजिकै भटौलीमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ०१-००६-३८३९ नम्बरको टिपर मन्थलीको पिपलबोट नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गोकुलगंगा गाउँपालिका–३ दिगीका...बाँकी

बिक्री गर्न बैना गरेको बहुमूल्य बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ

April 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काभ्रेपलाञ्चोक, वैशाख ३- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला...बाँकी