Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सरकारले गुरु कुट्ने विद्यार्थीको संरक्षण गर्यो : ओली

June 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरुलाई कुट्ने विद्यार्थीको संरक्षण गरेर सरकारले गलत गरेको बताएका छन् । मदन भण्डारी मेमोरियल कलेजको २२ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गुरु...बाँकी

सरिता परियार ट्रस्ट फण्ड माथी वैधानिकताको प्रश्न !

June 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १४- प्रत्येक दुई वर्षमा आयोजना हुदै आएको दर्नाल अवार्ड र यो अवार्ड प्रदान गर्ने सरिता परियार ट्रस्ट फण्ड माथी वैधानिकताको प्रश्न उठेको छ । सरिता परियार ट्रस्ट फण्ड नेपालको कुनै पनि जिल्लामा आधिकारीक...बाँकी

कोशी प्रदेशमा एक मतका लागि सत्तापक्ष र प्रतिपक्षको रोमान्चक लडाई

June 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
विराटनगर , असार १४- कोशी प्रदेशमा एक मतका लागि सत्ता पक्ष र प्रतिपक्षको रोमान्चक लडाई चलिरहेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । माओवादी केन्द्र र जसपाले...बाँकी

सरकारी सरहको तलब–सुविधा दिन निजी विद्यालयलाई मेयर बालेनको आग्रह

June 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १४- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौंका निजी विद्यालयका शिक्षकलाई सरकारी विद्यालयका शिक्षक सरह तलब दिन आग्रह गरेका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेर उनले सार्वजनिक काठमाडौं महानगरपालिकामा संस्थागत (निजी र प्राइभेट)...बाँकी

कागेश्वरी मनोहरामा तामाङ र नेवारी संग्राहालय निर्माण हुने, दलितलाई सिपमुलक कार्यक्रम

June 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले तामाङ र नेवारी संग्रालय निर्माण गर्ने नीति लिएको छ । आइतबार आयोजित आठौं अधिबेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले तामाङ होमस्टे तथा संग्राहालयको निर्माण गर्ने, नेवारी भाषा, साहित्य, संस्कृति झल्काउने...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाले घरेलु मदिरालाई ब्राण्डीङ गर्ने

June 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय बस्तुबाट उत्पादित हुने घरेलु (लोकल) मदिरालाई ब्राण्डीङ गर्ने नीति तथा कार्यक्रम बनाएको छ । आइतबार आयोजित आठौं अधिबेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले घरेलु मदिरालाई प्रोत्साहन, गुणस्तरीय मापन गरि...बाँकी

असार २४ गते रातिदेखि सरकारी भुक्तानी रोकिने

June 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १३- आगामी असार २४ गते राती १२ बजेदेखि सरकारी कामकाजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी,हिसाबकिताब राफसाफ गर्न सबै पालिका,प्रदेश सरकार र केन्द्र सरकारलाई...बाँकी

केटा-केटा र केटी-केटीको समलिंगी विवाह दर्ता गर्न सर्वोच्चको आदेश

June 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, असार १३- सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने...बाँकी

रवि लामिछानेलाई राहत : सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वाेच्चद्वारा खारेज

June 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, असार १३- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवनका प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संवैधानिक इजलासबाट राहत पाएका छन् । चितवनबाट दोस्रोपटक निर्वाचित सांसद लामिछानेको सांसद पद खारेजीको मागदाबीसहित परेको मुद्दालाई बुधबार संवैधानिक इजलासले खारेज गरिदिएको...बाँकी

प्रतिनिधिसभाको बहुमतबाट बजेट पारित

June 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १३- प्रतिनिधिसभामा बजेट पारित भएको छ । २५५ उपपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो । बजेटको विपक्षमा १०८ मत आयो । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट...बाँकी