June 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, असार ११- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ लाई उपचार खर्च भराउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले आज पीडित राहत कोषबाट गौशाला २६ लाई अन्तरिम राहत स्वरुप...बाँकी June 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार ११- नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो। उनको खाता प्रयोग...बाँकी June 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
झापा, असार ११- सर्प दंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।...बाँकी June 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार ११- गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ स्थित शिवचोकमा सोमबार बिहान भीषण आगलागी भएको छ । किशुन महतोले संचालन गरेको विश्व मोटरसाइकल वर्कशपबाट सुरु भएको आगलागीबाट ४० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ...बाँकी June 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, असार ११- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता नभएको निष्कर्षमा पुगेको छ । अख्तियार स्रोतका अनुसार नाप जाँचमा खटिएको टोलीले प्रारम्भिक निष्कर्षमा अनियमितता नभेटिएको ठहर गरेको हो । यद्यपि जलहरी...बाँकी June 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
जनकपुरधाम, असार ११- सिरहाको मिर्चैया नगरपालिका-७ स्थित साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । मिर्चैया नगरपालिका-८ घर भई सुरक्षा गार्डको रूपमा कार्यरत अन्दाजी ५० वर्षीय किशोरी...बाँकी June 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, असार ११- पशुपतिनाथको जलहरीमा आधा किलो सुन तलमाथि परेको देखिएको छ । जलहरीमा झन्डै एकसय साढे सात केजि सुन भएको पाइएको छ । पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुन चादी व्यवसायी महासंघ,...बाँकी June 25, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, असार १०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागी कुल २ अर्ब ३८ करोड ६५ लाख ८० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । नगरसभाको आठौं अधिबेशनमा नगर उप-प्रमुख शान्ता थापाको तर्फबाट...बाँकी June 25, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार १०- स्विमिङ पुलमा डुबेर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका एक युवाको मृत्यु भएको छ । शनिबार दिउँसो कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित शुभ श्री वेक्वेट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर सोहि नगरपालिका-६ मुलपानी बस्ने १९...बाँकी June 24, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार ९- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले यथास्थितिका सौन्दर्य चेतनाले मात्रै...बाँकी