Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

July 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १८- सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउन निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको...बाँकी

मन्त्री ज्वालाको स्थलगत अनुगमन पस्चात् मेची राजमार्गमा यातायात सुचारु

July 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १८- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको स्थलगत अनुगमन पस्चात् मेची राजमार्गको ताप्लेजुङमा सवारी आवगमन सुचारु भएको छ । गत असार ३ गते आएको अबिरल बर्षापछि गएको वाढीले पाँचथर र ताप्लेजुङ जिल्लामा करिव...बाँकी

सरकारले ठूला-ठूला भ्रष्टाचाारका फाइल खोल्दै छ : प्रधानमन्त्री प्रचण्ड

July 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ठूलठूला भ्रष्टाचारका फाइल खोल्न लागेको बताएका छन् । सोमबार माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लीग (वाईसीएल)को कार्यालय टीमसँग उनले सो कुरा बताएका हुन् । सरकारले भुटानी शरणार्थी...बाँकी

माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मा पाण्डेलाई

July 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १८- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान गरेका छन् । श्रीलङ्का कम्युनिष्ट पार्टी स्थापनाको ८०औँ वर्ष पूरा भएका सन्दर्भमा त्यहाँ आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका...बाँकी

एसइईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा बोर्ड

July 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १८- राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । अहिले नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर...बाँकी

दलितले बहिनीलाई बिहे गरेको निहुँमा दाजुले घर नै जलाइदिए

July 3, 2023 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १८- दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका छन् । आइतबार बिहान जुम्लाको तातोपानी गाउँपालिका-४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी भएको हो । गत साता तातोपानी–४ गिडीखोला निवासी नेपाली थरका...बाँकी

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

July 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार १८- ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन रहेका छन् । ललिता निवासको जग्गा व्यक्तिको नाममा...बाँकी

मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन नहुने, विरोधका कार्यक्रम स्थगित गर्न नगरप्रमुख कार्कीको अनुरोध

July 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १८- नेपाल क्रिकेट संघ (क्यान) मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन गर्ने निर्णयबाट पछि हटेको छ । नगरपालिका साथै स्थानीयवासी, खेलप्रेमी, राजनैतिक दल एवम् सरोकारवालाहरुको चौतर्फी विरोधपछि क्यानले मैदानको नाम परिवर्तन नगर्ने निर्णय...बाँकी

अन्ततः पछि हट्यो क्यान : छलफल गरेर मात्र मुलपानी क्रिकेट मैदानको नामकरण गरिने

July 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १७- नगरपालिका साथै स्थानीयवासी, खेलप्रेमी, राजनैतिक दल एवम् सरोकारवालाहरुको चौतर्फी विरोधपछि अन्ततः नेपाल क्रिकेट संघ मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन गर्ने निर्णयबाट पछि हटेको छ । संघको निर्णय सार्वजनिक भएलगत्तै कागेश्वरी मनोहरा...बाँकी

मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन हामीलाई स्वीकार्य छैन: कागेश्वरी मनोहराका मेयर कार्की

July 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १६- मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएकोप्रति कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आपत्ति जनाएका छन्। शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकोप्रति ध्यानाकर्षण...बाँकी