July 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं असार १९- भक्तपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-८ का ४२ वर्षीय ज्ञानेन्द्र लोचन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए...बाँकी July 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
इलाम, असार १९- इलामको माई नगरपालिकामा जेठाजुले बुहारीको हत्या गरेका छन् । माई नगरपालिका-३ का ३९ वर्षे सन्तोष खातीले भाइबुहारी २३ वर्षीया अमृता खातीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । गएराती...बाँकी July 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार १९- काठमाडौँको कागेश्वरी मनोहरामा नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् । नगरपालिकाको वडा नम्बर -१ कुँवर गाउँमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भई कागेश्वरी मनोहरा नगरपालिका-१ सूर्यमण्डली बस्ने ७५ वर्षीय गोरे कामी सोमबार...बाँकी July 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, असार १९- कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक हुँने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डले यस पटकका लागि पुरानो...बाँकी July 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
अर्घाखाँची, असार १९- अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष...बाँकी July 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, असार १९- काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधनलाई निषेध गरेको छ । दिनकै हजारौं पर्यटक आउने भएकाले उक्त क्षेत्रमा सवारी साधनलाई निषेध गरिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् । काठमाडौको पहिचान भनेकै...बाँकी July 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार १९- स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ र आसपासका बासिन्दालाई बाढी, पहिरोबाट बच्न बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ । महाशाखाले आज बिहान सूचना जारी गरी स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची,...बाँकी July 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार १९- जिल्ला अदालत ललितपुरका कर्मचारी वकिलबाट असुरक्षा बढेको भन्दै सर्वोच्च अदालत पुगेका छन् । जिल्ला अदालतमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने उपसचिव सरहका श्रेस्तेदार विष्णु पाण्डेयसहित सबै कर्मचारी सुरक्षा माग गर्दै सर्वोच्च अदालतका मुख्य...बाँकी July 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
पोखरा, असार १८- नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत महिलालाई ‘तिम्रो फिगरको फ्यान हुँ’ भन्दै म्यासेज लेखेको विवरण सार्वजनिक भएको छ । पीडितले सामाजिक सञ्जाल ट्वीटरमार्फत जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत...बाँकी July 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार १८- सरकारले जनमत पार्टीलाई सरकारमा समेट्ने भएको छ । सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा जनमत पार्टीलाई सरकारमा समेट्न सहमति भएको हो । तर कुन मन्त्रालय दिने निर्णय नभएको एकीकृत समाजवादीका...बाँकी