आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

युवाहरू लिएर मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी पूर्व पत्नी मिना पक्राउ

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार २३- हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ परेकी छन् । केहि युवाहरू लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी उनलाई जिल्ला प्रहरी परिसद भक्तपुरको टोलीले पक्राउ गरेको एसपी...बाँकी

सप्तकोशीको ५६ वटै ढोका खोलियो, दाउरा खोज्न, माछा मार्न र डुङ्गा चलाउन रोक

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २३- सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको र ५६ वटा ढोका खोलिएको सुनसरीका...बाँकी

महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
महेन्द्रनगर, असार २३- महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो...बाँकी

बाढी पहिरो पिडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्री प्रचण्डको आह्वन

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २३- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दु:ख प्रकट गरेका छन्। साथै प्रधानमन्त्री प्रचण्डले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय...बाँकी

दूध बेचेर फर्केका युवकलाई राप्ती नदीको बाढीले बगायो

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रूपन्देही, असार २३- शनिबार राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका दाङको राजपुरका १७ वर्षीय युवक मृतअवस्थामा फेला परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव शनिबार दूध बिक्री गरी...बाँकी

बाढी-पहिरोमा परी नौ जनाको मृत्यु, सात जना बेपत्ता

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २३- काठमाडौंसहित देशका विभिन्न जिल्लामा भएको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। यो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले...बाँकी

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

July 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २२- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । प्रदेश सभामा उपस्थित १०१ सदस्यमध्ये ६७ जनाले मुख्यमन्त्री सिंहको पक्षमा र ३४ जनाले विपक्षमा मत दिएका थिए । मुख्यमन्त्री सिंहलाई सदनको सबैभन्दा...बाँकी

जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रीको निर्देशन

July 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २२- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई...बाँकी

काठमाडौंमा पहिरोमा पुरिँदा एक युवकको मृत्यु, मनोहरा खोलाले डुबायो १८ टहरा

July 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २२- काठमाडौंको नागार्जुनमा पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा लखन थापा गाउँपालिका ६ घर भई हाल नागार्जुन न.पा.३ स्थित पिकल रेष्टुरेन्टमा किचन हेल्परको रूपमा काम गर्ने २२ वर्षीय...बाँकी

पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार

July 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गुल्मी, असार २२- जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ । घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र -३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका...बाँकी