रबि लामिछानेलाई नछोड्ने मनोस्थितिमा गृहमन्त्री श्रेष्ठ
January 1, 2024 | Posted by Pradip Nepali | समाचार
काठमाडौँ, पुस १६- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाइ नछोड्ने सङ्केत गरेका छन् । पहिला, दोहोरो नागरिक र पासपोर्ट काण्डमा छुट पाएपनि अब त्यस्तो नहुने उनले स्पस्ट पारेका छन्...बाँकी








