Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राप्रपालाई फकाउँदै सत्ता गठबन्धन

July 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौँ, साउन १३- सत्ता गठबन्धनका नेताहरुले कोशी प्रदेशमा सरकार गठनका लागि राप्रपाको साथ खोजेका छन् । तर अहिलेसम्म राप्रपाले वचन दिएको छैन । सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्दै संविधानको धारा १६८ (२)...बाँकी

नगर प्रहरीको ज्यादतीविरुद्ध काठमाडौँ महानगर अगाडि प्रदर्शन

July 29, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, साउन १३- सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरुमाथि नगरप्रहरले ज्यादती गरेको भन्दै काठमाडौं महानगरको कार्यालय अगाडी प्रदर्शन गरेको छ । आफुहरुलाई गरिखान नदिएको र नगर प्रहरीहरुले चरम ज्यादती गरेको भन्दै साना व्यापारीहरुले भृकुटीमण्डपस्थित...बाँकी

भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टी र परिवारका भए पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

July 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, साउन १३- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा जुनसुकै...बाँकी

निर्माणाधीन घर भत्काएर खेतीपातीसमेत फडानी गरेको आरोपमा तीन पक्राउ

July 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी, साउन १३- बझाङमा एक स्थानीयको निर्माणाधीन घर भत्काएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बित्थडचिर गाउँपालिकामा सार्वजनिक जग्गामा घर बनाएको भन्दै घर भत्काएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । करण ओखेडाले...बाँकी

लम्पी स्किनबाट मर्ने पशुको संख्या ५० हजार नाघ्यो, १ खर्ब २६ अर्ब बराबरको क्षति

July 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं,साउन १३- देशभर लम्पी स्किनबाट मर्ने पशुको संख्या ५० हजार नाघेको छ । साउन १२ गतेसम्म देशभर ५० हजार ८२६ गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरेको पशुसेवा विभागको तथ्यांकमा उल्लेख छ । देशभर कुल १०...बाँकी

रास्वपा प्रवेश गरेर उम्मेदवार बनिहाल्छु भनेर सपना देख्नु आपत्तिजनक : लामिछाने

July 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ, साउन १३- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा प्रवेश गरेर उम्मेदवार बनिहाल्छु भनेर सपना देख्नु आपत्तिजनक भएको बताएका छन् । रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको भनाई छ । शनिबार काठमाडौँमा आयोजित...बाँकी

‘लम्पी स्किन’ नियन्त्रणको माग गर्दै सर्लाहीमा चक्काजाम

July 28, 2023 | Posted by Pradip Nepali |  समाचार
सर्लाही, साउन १२- पशु चौपायामा व्यापक फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणसहितका माग राख्दै सर्लाहीको हरिवनमा आज चक्काजाम गरिएको छ । नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघ मधेश प्रदेशले किसानका मुद्दा उठान गरी पूर्वपश्चिम लोकमार्गअन्तर्गत हरिवन...बाँकी

जानकी मन्दिरमा अश्लिल टिकटक बनाउने युवक पक्राउ

July 28, 2023 | Posted by Pradip Nepali |  समाचार
धनुषा, साउन १२- प्रहरीले जानकी मन्दिरको विवाहमण्डपमा अश्लिल टिकटक भिडियो बनाउने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका -६ पोखरभिण्डा बस्ने १८ वर्षिया अनिरूद्र यादव रहेका छन् । केहीदिन अगाडी जानकी मन्दिरको...बाँकी

गलत खोप दिएको मुद्दामा कान्ति बाल अस्पताललाई ३० लाख क्षतिपूर्ति

July 28, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, साउन १२- उपचारका लागि आएका बालकलाई गलत खोप दिएको मुद्दामा सर्वोच्च अदालतले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । पीडितलाई कान्ति बाल अस्पतालले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको हो ।...बाँकी

काठमाडौंको चन्द्रागिरिमा गाडी दुर्घटना दुई जनाको मृत्यु

July 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, साउन १२ काठमाडौंको चन्द्रागिरि नगरपालिकामा गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रागिरिको पानीघाटमा मारुती भ्यान दुर्घटना हुँदा चालक सिन्धुलीका २० वर्षीय नवराज थोकर र यात्रु काभ्रेका ४५ वर्षका अनिल तामाङको...बाँकी