मकवानपुरमा सवारी दुर्घटना दुई जनाको मृत्यु
July 31, 2023 | Posted by Pradip Nepali | समाचार
मकवानपुर, साउन १५- चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२...बाँकी








