March 27, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बुटवल, चैत १४- रुपन्देहीमा १८ वर्ष अघि छिमेकीको गोली हानी हत्या गरी फरार रहेका एक व्यातिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको खोजी सूचीमा रहेका तिलोत्तमा नगरपालिका निवासी रामपृत मल्लाहलाई सुनौली नाकाबाट पक्राउ गरेको रुपन्देही प्रहरीले...बाँकी March 27, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
पाल्पा,चैत १४- पाल्पामा एक युवतीको घाँटी रेटेर हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा बीभत्स तरिकाले हत्या भएको अवस्थामा युवतीको शव फेला परेको हो । मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन...बाँकी March 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, चैत्र १३- हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका २ बडिगार्डलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित पक्राउ...बाँकी March 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, चैत १३- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अनावश्यक दुःख, कष्ट र हैरानी...बाँकी March 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दोलखा, चैत १३- दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर-१ को रमाइलो चोकमा अस्थायी प्रहरी चौकी स्थापना हुने भएको छ । वडाका स्थानीय समुदायलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दोलखाको सहयोग र समन्वयमा अस्थायी...बाँकी March 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, चैत १३- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ । पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको उक्त कमिटीमा अर्का उपाध्यक्ष...बाँकी March 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बुटवल, चैत १३- बाँके जिल्लाको कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बाँके कोहलपुर नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले आफ्नै २१ बर्सिया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार...बाँकी March 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, चैत १३- शंखरापुर नगरपालिका वडा नम्बर ३ को जहरशिंह पौवा सामुदायिक वनमा मृत अवस्थामा भेटिएका ७१ बर्षिय टंक प्रसाद शिवाकोटीले स्वैच्छिक मरण रोजेको लेखिएको सुसाइड नोट भेटिएको छ । उनले आफु कमजोर भएको, अब...बाँकी March 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
कैलाली, चैत १३- चिसापानी स्थित कर्णाली पुलबाट हिजो नदीमा हामफाल्दा बेपत्ता युवाको खोजी कार्य जारी छ । सोमवार दिउँसो १७ जना युवा पुलबाट नदीमा हाम फालेर पौडी खेलेका थिए । तीमध्ये कैलाली लम्कीचुहा नगरपालिका-३ चिसापानीका...बाँकी March 25, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
धुलिखेल, चैत १२- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापना कार्यक्रममा बोल्दै...बाँकी