दुई वटा हिमताल फुट्दा थामे खोलामा बाढी आएको पुष्टि
August 17, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राई नेतृत्वको सुरक्षा अधिकारीहरुको टोलीले शनिबार बिहान बाढी प्रभावित...बाँकी








