सुन प्रकरणमा राजनीतिक संरक्षणको आशंका
August 3, 2023 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं, १८ साउन – बेल्जियम र काभ्रेको नागरिकता प्राप्त गरेका चिनियाँ मूलका दावा छिरिङ पक्राउ परेसँगै टोखाको कृषि फार्ममा छापा मारिएपछि सय किलो सुन काण्डले राजनीतिक रंग बोक्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि नै...बाँकी







